बाहुण्डाँगी । अर्जुनधारा जेसीजले खोला मजदुरहरुलाई आज सामग्री वितरण गरेको छ । अर्जुनधारा–७ स्थित विरिङ खोलामा पुगेर खोला मजदुरहरुका लागि आवश्यक तार जाली र बेल्चा एक समारोह बीच वितरण गरेको हो । तारजाली वितरण गर्दै प्रमुख अतिथि वडा नं। ७ का अध्यक्ष नवराम ढुंगानाले जेसीज नेतृत्व निर्माण गर्दै गर्दा कहिले किसानप्रति लक्षित भएर काम गर्ने, Read More…
Day: February 9, 2022
एसईई: वैशाख ९ गतेदेखि गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
काठमाडौं । बुधबार बसेको राष्ट्रयि परीक्षा बोर्डको बैठकले माध्यामकि शक्षिा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने नर्णिय गरेको छ । स्थानीय तह चुनावको मतिसिँग एसईईको तालकिा नजुधोस् भनेर नर्विाचनको मति िपर्खेर एसईईको परीक्षा मिति तोकएिको हो । बैठकले परीक्षाको समयतालकिा बहिीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनकि गर्ने पन निर्णय गरेको छ । बोर्डको नर्णियसँगै वद्यिार्थीलाई Read More…
एमसीसी विवाद – प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार बैठक स्थगित भएको हो । सरकारको आग्रहमा आजका लागि तय भएको बैठक ६ दिनका लागि स्थगित गरिएको जनाइएको छ । संसद् सचिवालयले आजको बैठको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो Read More…



