शिक्षा

एसईई: वैशाख ९ गतेदेखि गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं । बुधबार बसेको राष्ट्रयि परीक्षा बोर्डको बैठकले माध्यामकि शक्षिा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने नर्णिय गरेको छ ।

स्थानीय तह चुनावको मतिसिँग एसईईको तालकिा नजुधोस् भनेर नर्विाचनको मति िपर्खेर एसईईको परीक्षा मिति तोकएिको हो ।

बैठकले परीक्षाको समयतालकिा बहिीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनकि गर्ने पन निर्णय गरेको छ ।

बोर्डको नर्णियसँगै वद्यिार्थीलाई अध्ययनका लागि दुई महिना समय मिलेको छ ।