विविध

मेचीनगर, भद्रपुर र बिर्तामोडको नाममा परमादेश जारी, फोहोरमैलाको उचित व्यवस्थापन गर्न आदेश

झापा । उच्च अदालत विराटनगर, इलाम इजलासले पहिलोपटक नागरिकको वातावरणसम्बन्धी हकको कार्यान्वयनका लागि ऐतिहासिक फैसला गरेको छ । न्यायाधीधद्वय प्रेमराज कार्की र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासबाट वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय प्रदेश नंं १ विराटनगर, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकाको नाममा परमादेश जारी गर्दै बिहीबार सो फैसला भएको हो । मेचीनगर नगरपालिका–७ का होमनाथ Read More…

समाचार

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ । विपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा आफैं बालकोट गएका छन् । यसअघि प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो । प्रधानमन्त्री देउवाको साथमा अरू नेताहरू पनि सहभागी छन् । यसअघि बालुवाटारमा माओवादी केन्द्रका Read More…

अन्य संघ \संस्था

क्लब हिमालयन टाइगरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

झापा दमक । क्लब हिमालयन टाइगरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। विगत लामो समय यता समाजिक कार्यमा अग्रसर संस्था क्लब हिमालयन टाइगरले दमक- ८ स्थित सुभोद होटेल एण्ड लजमा सभाको आयोजना गरि सर्वसम्मतिको हिसावले नयाँ नेतृत्व चयन गरेको हो। क्लब हिमालयन टाइगर केन्द्रिय समितिका लागि चयन भएका नयाँ नेतृत्वको सुची निम्न प्रकार छ Read More…

समाचार

आइतबारसम्मको लागि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक आइतबारसम्म स्थगित गर्नुभएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि सारिएको थिथो । अमेरिकी सहयोग परियोजना एमसीसीमा सत्ता गठबन्धनमा नै सहमति नहुँदा Read More…

विविध

दोमुखामा आगलागी : दुई जना घाइतेको बिर्तासिटीमा उपचार हुँदै

झापा । झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी हुँदा दुई जना घाइते भएका छन् । झापा प्रहरीका अनुसार घाइते दुवै जनाको बिर्तामोडस्थित विर्तासिटीमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा शिवसताक्षी १० दोमुखा बस्ने ४३ वर्षीया बालिका भण्डारी र उनकै छोरी १४ वर्षीया अस्मिता भण्डारी रहेका छन् । आमाको दाहिने हात जलेको छ भने छोरीको अनुहार Read More…

खेलकुद

झापा गोल्डकप फागुन २१ देखि, अहिले तयारी तीब्र

झापा । पाँचौं संस्करणको झापा गोल्डकपको तयारी तिब्र रुपमा भईरहेको छ । मोफसलकै प्रतिष्ठित एवं लोकप्रिय मानिएको झापा गोल्डकपको पाँचौं संस्करणको मिति नजीकीए संगै आयोजकले तयारी तिब्र रुपमा अगाडी बढाएको हो । झापाको विर्तामोड नगरपालिका ३ स्थित डोमालाल राजवंशी रंगशालामा फागुन २१ देखि सञ्चालन हुने प्रतियोगितालाई अघिल्लो संस्करण भन्दा अझ भव्य, सब्य र व्यवस्थित बनाउन Read More…

समाचार

एमसीसी सम्झौताबारे छलफल गर्न आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्नेछ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा Read More…