मेचीनगर । मेचीनगर–२ स्थित बौद्धमोड कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बौद्धमोड बजार परिसरमा आयोजित सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीले गरेका थिए । सभाको खुल्ला सत्रमा प्रमुख अतिथि मैनाली, मेचिनगर १ का वडाध्यक्ष पासाङ तामाङ्ग, २ का वडाध्यक्ष तिलक न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमका Read More…
Day: March 12, 2022
झापा गोल्डकप: संकटालाई हराउँदै झापा ११ फाइनलमा प्रवेश
झापा । घरेलु टोली झापा ११ विर्तामोडमा जारी पाँचौं झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा संकटा क्लब काठमाडौंलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ Read More…
झापामा हात्तीपाइलेविरुद्धको औषधी वितरण गरिँदै
झापा । स्वास्थ्य कार्यालय झापाले फागुन २८ गतेदेखि झापामा हात्तीपाइलेविरुद्धको औषधी वितरण गर्ने भएको छ । स्वास्थ्य कार्यालयले अभियानको थालनी स्वरूप शुक्रबार पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएको हो । हात्तपिाइलेबाट बचाउन औषधी वितरणको राष्ट्रिय अभियानअन्तर्गत झापामा पनि वितरण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका जीवन चम्लागाईले जानकारी दिए । लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने यो Read More…
झापा गोल्डकप: फाइनल प्रवेशका लागि आज झापा ११ र संकटा भिड्दै
झापा । पाँचौ संस्करणमा झापा गोल्डकपको फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११ फुटबल क्लब र काठमाण्डौँको संकटा क्लब आज प्रतिस्पर्धा गर्दैछन् । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेल ३ बजे सुरु हुनेछ । जारी गोल्डकपको अन्तिम सेमिफाइनलमा झापा र संकटा आमने सामने हुन लागेका हुन् । पाहुना टोली भारतको रेडपाण्डा एफसी सिक्किमसँग झापाले सोझै अन्तिम Read More…




