बाहुण्डाँगी । दाङ महिला जेसीजले सकारात्मक सोच र जीवनशैलीका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई असर बाटोमा हिड्न र सकारात्मक विचारलाई आफ्नो व्यवहारिक जीवनमा लागु गर्न प्रेरित गर्ने लक्ष्यका साथ मंगलवार घोराहीमा उत्प्रेरणात्मक कार्यक्रम गरिएको हो । शाखाकी अध्यक्ष शारदा घर्ती मगरको सभापतित्व तथा मार्क इन्टरनेशनल कलेजका प्रमुख शंकर डाँगीको प्रमुख आतिथ्यतामा गरिएको Read More…
Day: March 15, 2022
भक्तपुर लेडी जेसीजको होली मिलन शारीरिक अशक्त बालबालिकाहरुसँग
बाहुण्डाँगी । भक्तपुर लेडी जेसीजले २०२२ को होली मिलन कार्यक्रम शारीरिक अशक्त भएका बालबालिकाहरु सँग मनाएको छ । मंगलवार शाखाले अपाङ्ग स्कुल इन्द्रायणी पिठ भक्तपुरमा पुगेर त्यहाँ रहेका शारीरिक अशक्त बालबालिकाहरुसँग होली मिलन कार्यक्रम गरेको हो । त्यहाँ रहेका बालबालिकाहरुलाई होली सम्बन्धीको जानकारी गराउँदै सबै बालबालिकाहरुलाई विजयको प्रतिक रङ्ग लगाइदिएर रमाइलो गरेका थिए । साथै Read More…
म्यादी प्रहरीका लागि खुल्यो भर्ना (सूचनासहित)
काठमाडौं । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको छ । दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने भनिएको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् । म्यादी Read More…
झापामा पहिलोपटक झापा सुपर लिग हुँदै, विजेताले दुई लाख ११ हजार पाउने
झापा । कोरोना महामारीका कारण लामो समयदेखि थला परेको नेपाली क्रिकेटलाई पुरानै लयमा फर्काउने उद्देश्यका साथ झापामा पहिलोपटक झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आयोजना लर्डबुद्व क्रिकेट एकेडेमी मेचीनगरले गर्ने भएको हो । प्रतियोगिता सञ्चालनकाे तयारीमा जुटेको आयोजकले आज पत्रकार सम्मेलन गर्दै Read More…




