समाचार

स्थानीय तहको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति तय गरिएको छ । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता तय गरिएको हाे । आयोगको सूचीअनुसार उम्मेदवारी दर्ता गर्न २ दिनको समय छुट्याइएको छ । दुई दिनभित्र उम्मेदवारी दिएपछि उजुरी दर्ता, जाँचबुझ प्रक्रिया सकाइनेछ । १६ Read More…

संघ \संस्था

सुरुङगा जेसीजले ग¥यो होली मिलन कार्यक्रम

चन्द्र बस्नेत कनकाई । सुरुङगा जेसीजले यो वर्ष होली मिलन कार्यक्रम गरि मनाएको छ । गएको वर्ष कोरोनाका कारण नखेलिएको होली पर्व यो वर्ष भने आज (शुक्रबार ) तराईमा मनाईने होली पर्व दिनको अवसर पारेर स्वास्थ्य मापदण्ड पालना गर्दै होली पर्व मनाईएको सुरुङगा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेले जानकारी दिनुभयो । आज शुक्रबार Read More…

संघ \संस्था

पूर्व अध्यक्ष क्लबद्धारा २०२२ का पदाधिकारीलाई स्वागत तथा सम्मान

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको २०२२ को बोर्डका पदाधिकारीहरुलाई पूर्व अध्यक्ष क्लबद्धारा स्वागत तथा सम्मान गरिएको छ । सामुदायिक भवनमा आयोजित एक समारोहका बिच २०२२ का लागि निर्वाचित पदाधिकारीहरुलाई होली पर्वको अवसर पारेर स्वागत तथा सम्मान गरिएको हो । पूर्व अध्यक्ष क्लबका अध्यक्ष बद्री निरौलाको सभापतित्व तथा संस्थाका संस्थापक अध्यक्ष नविन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा Read More…

राजनीति

स्थानीय निर्वाचनलाई प्राथमिकतामा राख्दै नेपाल खेलकुद महासंघले जारी गर्‍यो सर्कुलर

काठमाडौं । नेकपा एमालेको प्रभावशाली भातृसंगठन नेपाल खेलकुद महासंघ (नेकोस)ले पहिलो केन्द्रीय कमिटी बैठक पछि सर्कुलर जारी गरेको छ । ३० वैशाखमा तय भएको स्थानीय निर्वाचनलाई पनि प्राथमिकतामा राख्दै नेपाल खेलकुद महासंघले सर्कुलर जारी गरेको हो । २३ माघमा नेपाल खेलकुद महासंघको महाधिवेशन आयोजक कमिटीमा संयोजकको जिम्मेवारी पर्शुराम बस्नेतले पाएपछि खेलकुद महासंघले यो सर्कुलर जारी Read More…

धर्म संस्कृती

आज तराईमा होली मनाइँदै

काठमाडौं । रङ्गहरूको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने प्रचलन छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। तराईका जिल्लामा आज रङ्ग अवीर दलेर, शुभकामना साटासाट गर्दै, Read More…