कनकाई । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरि मिडिया प्रयोग गरेरै आफ्नो बदनाम गर्न खोजिएको बताउँनुभएको छ । कनकाई नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा कनकाई नगरपालिकाले दक्षिण कोरियाको येओलियानाम डो र गोहेङगुन पालिकासग समन्वय गरि कनकाई नगरपालिकाले १६ जना युवालाई कृषि तालिमका लागि पढाएकोमा राजधानीका एक टेलिभिजनबाट पिडित भनिएका कनकाई ८ Read More…
Day: March 21, 2022
झापा: चुनावी अभियान लिएर घरघरै पुग्न थाल्यो कांग्रेस
झापा । नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका १५ वटै पालिका र १३१ वटा वडामा चुनाव केन्द्रित राजनीतिक चहलपहल बढेको छ । दलका कार्यकर्ता दैनिकजसो केही न केही कार्यक्रम लिएर मतदाताको घर पुग्न थालेका हुन् Read More…
मोरङको लेटाङमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको विषयमा झडप, प्रहरी महिलाको मृत्यु
विराटनगर । यौन दुर्व्यवहार आरोपी शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि मोरङको लेटाङमा आक्रमण भएको छ । यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको हो । आक्रोशित भिडले एक महिला प्रहरीको घाँटीमा चक्कु प्रहार गरेको छ । नेपाल प्रहरीको गणमा कार्यरत Read More…



