अर्थ खेलकुद

एमालेका युवा नेता थापाद्वारा झापा सुपर लिग क्रिकेट प्रतियोगिताका लागि १ लाख ११ हजार सहयोगको घोषणा

काँकरभिट्टा । मेचीनगर६ काँकरभिट्टा निवासी युवा समाजसेवी, खेलकुदप्रेमी, भूतपूर्व खेलाडी तथा एमालेका युवा नेता बालकृष्ण थापाले “झापा जिल्ला सुपर लिग २०७९“ क्रिकेट प्रतियोगिताका लागि १ लाख ११ हजार नगद सहयोगको घोषणा गरेका छन् । लर्ड वुद्ध क्रिकेट एकाडेमी मेचीनगरको आयोजनामा आगामी वैशाख १ गतेदेखि आयोजना हुने सुपर लिग क्रिकेट प्रतियोगिताको उपविजेता टीमको पुरस्कार प्रदान गर्ने Read More…

खेलकुद

भोलिदेखि हुने दमक गोल्ड कपको सम्पूर्ण तयारी पुरा

झापा । चैत ९ गते बुधबार (भोलि) देखि सुरु हुने दमक गोल्ड कपको सम्पूर्ण तयारी पुरा भएको छ । प्रदेश १ कै सर्वाधिक पुरस्कार राशी भएको दमक गोल्ड कप सञ्चालन गर्नका लागि सबै तयारी सकिएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । गोल्ड कप २०७८ हुने दमक ३ स्थित दुम्सेको प्रस्तावित मदन भण्डारी रङ्गाशालामा Read More…