संघ \संस्था

मेचीनगर लेडी जेसीजद्धारा दुई दिने उद्घोषण तालिम

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजद्धारा दुई दिने उद्घोषण तालिम धुलावारीमा सुरु भएको छ । मेचीनगर नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा भएको तालिममा मेचीनगरका २५ जना भन्दा बढीको सहभागिता रहेको छ । तालिमको मुख्य प्रशिक्षकका रुपमा कञ्चनजङ्गा एफएमका कार्यक्रम प्रस्तोता दिपेन्द्र पौडेल रहनु भएको छ । शनिवार र आइतावार हुने तालिममा उद्घोषण र प्रभावकारी Read More…

संघ \संस्था

अन्तर्राष्ट्रिय बजारमा व्यवसाय कसरी गर्ने बारेमा सुरुंगामा २५ जनाले लिए तालिम

बाहुण्डाँगी । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा अन्तर्राष्ट्रिय बजारको पहिचान र नेपाली उत्पादनलाई विदेशमा निर्यात कसरी गर्न सकिन्छ भन्ने विषयमा चार दिवसिय अभिमुखीकरण ९तालिम० सम्पन्न भएको छ । उद्योग तथा आपुर्ती मन्त्रालय अन्तरगतको व्यापार तथा निर्यात प्रर्वधन केन्द्र ललितपुरको आयोजना र सुरुंगा जेसीजको सहजीकरणमा आज ९शुक्रबार० तालिम सम्पन्न भएको हो । सुरुंगा जेसीजकी अध्यक्ष सुस्मा Read More…

संघ \संस्था

बुटवल लेडी जेसीजद्वारा पब्लिक स्पिकिङ वर्कसप

बाहुण्डाँगी । बुटवल लेडी जेसीजले पब्लिक स्पिकिङ वर्कसप सम्पन्न गरेको छ। बुटवलमा भएको वर्कसपमा डब्लु डब्लु जेका रूपन्देहीका अध्यक्ष तथा रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारीले सहजीकरण गरिन् । संस्थामा आवद्ध सबै सदस्यहरु सक्षम र शसक्त बनाउन तालिम चलाएको बुटवल लेडी जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठले बताउनु भयो । बुटवल लेडी जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा Read More…

राजनीति

काँग्रेसद्वारा प्राज्ञिक एंवम प्रवुद्ध व्यक्तिसंग पार्टीको वर्तमान अवस्था र भावी रणनिती सम्बन्धी अन्तरक्रिया

झापा । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ४ “क” प्रदेश सभा क्षेत्रिय कार्यसमिती झापाकाे आयोजनामा “प्राज्ञिक एंवम प्रवुद्ध व्यक्तित्वहरुसंग पार्टीको वर्तमान अवस्था र भावी रणनिती विषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा नं ६ स्थित जन आदर्श माविको सभा हलमा सम्पन्न कार्यक्रमको प्रदेश ४ “क” सभापति विनोद ढकालको सभापतित्व तथा प्रदेश १ Read More…

खेलकुद

मिल्स गोल्डकपः दमक एकाडेमी सेमिफाइनलमा प्रवेश

विराटनगर । दमक एकेडेमी झापा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा एन्फा एकेडेमी धरान सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म १÷१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरतर्फ ढकलिएको थियो । दमकले नतिजाका लागि Read More…

राजनीति

कांग्रेस बैठकमा उठ्यो एमालेसँग गठबन्धनको प्रस्ताव !

काठमाडौं । शुक्रबारबाट सुरु सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धनको कुरा उठेको छ । सात मध्ये पाँच प्रदेशका कांग्रेस प्रमुखहरुले स्थानीय चुनावमा गठबन्धनको पक्षमा धारणा राख्दा केही केन्द्रीय नेताहरुले भने विपक्षी नेकपा एमालसँगको गठबन्धनको विषय उठाएका हुन् । केन्द्रीय स्तरबाट गठबन्धन गर्न नहुने धारणा राख्ने कतिपय नेताहरुले स्थानीय Read More…

राजनीति

काँग्रेस प्रति नागरिकको आशा बढदै

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं.–१ मा काँग्रेस जिल्ला सभापती देउमान थेवेबाट एकै दिन १ यस ८८ जना नयाँलाई पार्टीमा प्रेवेश गराउदै पार्टीको टिकट प्रदान गर्दै खादा र अविरलगाई स्वागत गर्नु भएको थियो। हिजो (शुक्रबार) नेपाली काँग्रेस कनकाई नगरपालिका वडा नं.–१ द्वारा आयोजित कार्यक्रम बाट विगत सयम देखी विभिन्न पार्टीहरु नेकपा एमाले, ने.क.पा. माओवदी Read More…