राजनीति

बिर्तामोडका उपमेयरसहित २८ जना जनप्रतिनिधिद्वारा राजीनामा

झापा । आसन्न स्थानीय निर्वाचनको तयारीका लागि उपमेयरसहित बिर्तामोड नगरपालिकाका २८ जना जनप्रतिनिधिहरूले आज राजीनामा दिएका छन् राजीनामा दिनेहरूमा उपमेयर पवित्रा महतारा प्रसाईँ, वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, सदस्यहरू प्रेमकुमार खरेल, यमुना आचार्य, कमला महरा, वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद सङ्ग्रौला, सदस्य किशोर पौडेल, वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौला, सदस्य Read More…

राजनीति

उपमेयरसहित ५० जना जनप्रतिनिधिले बुझाए मेचीनगरमा राजीनामा

झापा । झापाकाे मेचीनगरमा उपमेयरसहित नगरपालिकाका ५० जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्नु अघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको नियमानुसार मेचीनगर नगरपालिकाका ५० जना जनप्रतिनिधिले शुक्रवार राजीनामा दिएका हुन् । उपमेयरसहित ५० जना जनप्रतिनिधिले मेयर विमल आचार्यसमक्ष राजीनामा बुझाएका थिए Read More…

संघ \संस्था

बिर्तामोड नगरपालिकाद्वारा पाँचवर्षे कार्यकालको प्रगति सार्वजनिक

बिर्तामोड। आफ्नो कार्यकालको अन्त्यतिर आइरहँदा बिर्तामोड नगरपालिकाले पाँच वर्षको अवधिमा जनप्रतिनिधिमार्फत् सम्पादन भएका कामको प्रगति विवरण सार्वजनिक गरेको छ । आज बिहान कार्यालयमा पत्रकार सम्मेलन गरी स्थानीय तहको पहिलो निर्वाचनपछि सञ्चालन भएका जन लक्षित कार्यक्रमको फेहरिस्त नगरपालिकाले सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा नगर प्रमुख ध्रुव कुमार सिवाकोटीले आफ्नो पाँच वर्षे कार्यकालमा बिर्तामोडको विकास र Read More…

मनोरञ्जन

केसाङ्ग लामाको एकल नाटक ‘विस्थापन’ बिशेष शो आज काँकरभिट्टामा प्रदर्शन हुँदै

काँकरभिट्टा । कलाकार तथा निर्देशक केसाङ्ग लामाको नाटक विस्थापनको बिशेष शो आज आज प्रदर्शन हुँदैछ । बैशाख ९ र १० गते झापाको काँकरभिट्टास्थीत खानेपानी संस्थाको सभाहलमा नाटक विस्थापन प्रदर्शन गरिने कार्य तालिका अनुसार आज अपरान्ह ३ बजे बिषेश प्रदर्शनी गर्न लागिएको नाटकका कलाकार तथा निर्देशक केसाङ्ग लामाले जानकारी दिए । अविराम नाट्य मञ्चको प्रस्तुती रहेको Read More…

शिक्षा

एसईई परीक्षा आजदेखि सुरु, ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै Read More…