मेचीनगर। मेचीनगर–११ मा नेकपा एमालेकी रञ्जिता नेपाली निर्विरोध निर्वाचित भएकी छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेबाट उनी मेचीनगरमा पहिलो जनप्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचन कार्यालय मेचीनगरका सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले एमालेका तर्फबाट वडा नम्बर ११ की दलित सदस्य पदमा उम्मेद्वारी दर्ता गराएकी नेपाली निर्विरोध निर्वाचित भएको बताए Read More…
Day: April 29, 2022
एमाले मेचिनगर: वडा नम्बर ६ का उम्मेदवारहरुबाट प्रतिबद्धता पत्र सार्वजनिक
मेचिनगर । नेकपा एमाले मेचिनगर वडा नम्बर ६ का उम्मेदवारहरुले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्,। आज वडा नम्बर ६ भानुटोल स्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । जारी प्रतिबद्धता पत्र अनुरुप वडा विकासका लागि सक्रिय रुपमा काम गर्ने प्रतिबद्धता जायर गर्दै वडा अध्यक्षका उम्मेदवार बालकृष्ण थापाले वडा विकासका लागि एमालेलाई मतदान Read More…
‘आयो सूर्य आयो’ भन्दै सुरु भयो एमालेको घरदैलो कार्यक्रम
मेचीनगर । नेकपा एमाले मेचीनगरले आज वडा नं. १४ बाट चुनावी घरदैलो अभियान सुरु गरेको छ । मेयर र उपमेयरका उम्मेद्वारहरु गोपालचन्द्र बुढाथोकी र मीना उप्रेतीसहित वडाका पाँचै जना एमालेका उम्मेद्वार घरदैलोमा सहभागी छन् । ‘आयो सूर्य आयो’ भन्दै विभिन्न जनवादी गीत गाउँदै, नाच्दै, रमाउँदै स्थानीय जनताले यसपाली मेयरसहित सबै पदमा सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउने बचनबद्धता Read More…



