राजनीति

एक घर एक रोजगार सिर्जना गर्छौ, बलदेव

अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले अर्जनधारा नगपालिकामा एक घर एक रोजगार सिर्जना गर्ने योजनाकासाथ काम गर्ने बताउनु भएको छ । चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा १ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले आफुहरुलाई जिताउन आग्रह गर्दै आफुहरु नेतृत्वमा आए अर्जुनधारामा एक घर एक रोजगार सिर्जना गर्ने बताउनुभएको Read More…

राजनीति

लिङ्देनको प्रश्नः काँग्रेस, एमाले, माओवादीलाई कति वर्ष दियो भने देश बन्छ ?

काँकरभिट्टा । राष्ट्रिय प्रजातनत्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले भने अब काँग्रेस, एमाले, माओवादीलाई कति वर्ष दियो भने देश बन्छ ? तर बन्दैन । उनीहरुलाई सुधार्न बैशाख ३० गते जनताको मतले मात्र सुध्रिन्छन् । बुधबार स्थानीय तहको निर्वाचन प्रचार प्रसार कार्यक्रमलाई संवोधन गर्दै लिङ्देनले नेता र पार्टी जति गलत छन्, त्यो भन्दा मतदाता कम छैनन्, त्यसका Read More…

राजनीति

निर्वाचन मिति नजिकिँदै जाँदा एमालेद्वारा घरदैलो कार्यक्रमलाई तिब्रता

मेचीनगर । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा नेकपा एमाले मेचीनगरले नगर भित्रका विभिन्न वडाहरूमा घरदैलो कार्यक्रमलाई तिब्रता दिइरहेको छ । बैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन एमालेले आफ्नो प्रतिबद्धता पत्रसहित जनताको घरदैलोमा गइरहेको छ । यसै क्रममा आज मेचीनगर-७ काे जाेरसिमल, माेहनकित्ता, सुखरसिंह चाेक, गाेमनसरी, सतिघट्टा लगायतका क्षेत्रमा Read More…