स्वास्थ्य

मेचीनगर: ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरूष पक्राउ

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर- ७ कि सात वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरूष पक्राउ परेका छन् । नाताले मीतबुवा पर्ने मेचीनगर ७ कै ५२ वर्षिय गणेश राजवंशी पक्राउ परेका हुन्,। राजवंशीले बैशाख ३० गते शुक्रबार निर्वाचनको दिन अभिभावकहरू मत हाल्न गएको मौका छोपेर ती बालिकालाई नजिकैको चिया बगान लगेर जबरजस्ती Read More…

धर्म संस्कृती

किरात समुदायले प्रकृति र पितृको पूजा गरी उभौली हर्षोल्लासका साथ मनाउँदै

काठमाडाैं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजाआराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेएका कीर्तिकुमार दूमी राईले जानकारी दिए । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उभो लाग्ने Read More…

धर्म संस्कृती

आज २५६६औँ बुद्ध जयन्ती मनाइदै

काठमाडौं ।  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस Read More…