मेचीनगर । मेचीनगर–६ की समाजसेवी रहिसा गुरागाँईले आफ्नो जन्मदिनको अवसरमा स्थानीय जागृत बाल उद्वार केन्द्रलाई नगद एक लाख रुपैयाँ सहयोग गरेकी छन् । उनले आफ्नो जन्मदिनमा बाल केन्द्रमै बालबालिकासँग जन्मोत्सव मनाएकी थिइन् । शुक्रबार रहिसा २३ वर्ष पुराभई २४ वर्षमा प्रवेश गरेकी उनकी आमा नम्रता गुरागाँईले बताइन् । उनले केन्द्रकी सञ्चालक गीता खनाललाई बालबालिकाको सहयोगका लागि Read More…
Day: May 28, 2022
प्रथम केएफटिसी सिटी लिग यु–१४: ह्याप्पी क्लब विजयी
झापा । मेचीनगरमा आजदेखि सुरु भएको “प्रथम केएफटिसी सिटी लिग यु–१४” फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ह्याप्पी क्लब विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको उद्घाटन खेलमा क्लासिक वारियर्सलाई १–० गोल अन्तरले पराजित गर्दै ह्याप्पी क्लबले लिगमा सुखद् सुरूवात गरेको हो । टिमलाई अग्रता दिलाउने क्रममा ह्याप्पीको तर्फबाट विनय सार्कीले पहिलो हापको १५ औ Read More…
आजदेखि काँकरभिट्टामा केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिता
काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आजदेखि नेपनलमै पहिलोपटक अक्सन मार्फत केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको सुरु हुँदैछ । उद्घाटन खेलमा आज ह्याप्पी क्लब र क्लासिक वारियर्सबीच काँकरभिट्टा खेल मैदानमा दिउसो ३ : ३० बजे हुने छ । प्रतियोगितामा मेचीनगरका- ४ वटा टिमको सहभागिता रहेको छ । फुटबल प्रतियोगिता विजेताले ५० हजार रुपैयाँ नगद Read More…
मेचीनगर -१४ मा नवनिर्वाचित जनप्रतिनिधिले सम्हाले कार्यभार
मेचीनगर । स्थानीय तहको निर्वाचनपछि झापा मेचीनगरका विभिन्न वडामा नवनिर्वाचित पदाधिकारीले वडाको कार्यभार सुचारु गरेका छ्न् । निर्वाचनका कारण वडाले सबै सेवा बन्द गरेको थियोे । मेचीनगरको वडा नम्बर -१४ ले पनि वडाको सेवा एक कार्यक्रमबिच सुचारु गरेको छ । वडा कार्यालयमा आयोजित नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रमबिच पद हस्तान्तरणपछी सुचारु भएको हो । पहिलो दिन Read More…




