मेचीनगर। काँकरभिट्टामा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगितामा संगम एफसी विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा राइजिङ एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै संगमले लिगमा विजयी सुरूवात गरेको हो । संगमको तर्फबाट खेलको ५० अौ मिनेटमा ओसविन मगरले गोल गरे । उनले गरेको गोल नै टिमको जितका लागि Read More…
Day: May 29, 2022
गणतन्त्र दिवसको अवसरमा भृकुटी बजारमा द्विप प्रज्ज्वलन
मेचीनगर । झापाको मेचीनगर २ स्थित भृकुटी बजारमा द्विप प्रज्वलन गरिएको छ । १५औं गणतन्त्र दिवसको अवसर पारेर आइतबार साझ भृकुटी बजारमा द्विप प्रज्वलन गरिएको हो । कार्यक्रमको प्रमुख आतिथ्यता मेचीनगर नगरपालीका वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालको रहेको थियो । विभिन्न संघसंस्थाका प्रतिनिधि संगै सयौं स्थानीयको सहभागीता रहेको द्विप प्रज्वलन कार्यक्रममा स्वागत शिक्षासेवी Read More…
नेपाल खेलकुद महासंघ मेचिनगरद्वारा गणतन्त्र दिवसको अवसरमा द्विप प्रज्ज्वलन
मेचीनगर । नेपाल खेलकुद महासंघ मेचिनगर कमिटिले १५ औं गणतन्त्र दिवसको अवसरमा आइतबार साझ द्विप प्रज्वलन गरेको छ । मेचीनगर ७ स्थित इटाभट्टा चोकमा आयोजिते द्विप प्रज्ज्वलन कार्यक्रमको प्रमुख आतिथ्यता मेचीनगर नगरपालीकाकी उपप्रमुख मिना पोखरेल उप्रतीको रहेको थिाय । कार्यक्रममा विशेष अतिथिको रुपमा मेचीनगर ७ का वडाध्यक्ष प्रलादमणी ओली, एमाले प्रदेश सदस्य बन्धन मुण्डा, नेपाल Read More…
मेचीनगरमा सर्वसम्मत रुपमा छानिए कार्यपालिका सदस्य
मेचीनगर । मेचीनगर नगरपालिकाको कार्यपालिका सदस्यहरुका लागि आज उम्मेद्वारी दर्ता भएको छ । ५ महिला तथा अल्पसंख्यक र दलित ३ जना गरी ८ जना कार्यपालिका सदस्यका लागि निर्वाचन अधिकृतको कार्यालयले आजका लागि तोकेको उम्मेद्वारी दर्तामा नेकपा एमाले र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च तर्फबाट उम्मेद्वारी दर्ता भएकाहरु नै सर्बसम्मत रुपमा कार्यपालिका सदस्य हुने भएका छन । Read More…
मन्त्रिपरिषद् द्वारा बजेट पारित
काठमाडौं । मन्त्रिपरिषदले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो २ बजे बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार अपरान्ह ४ बजे संघीय संसदमा बजेट पेश गर्दैछन् ।
तारा एअरको विमान दुर्घटना, थप विवरण आउन बाँकी
तारा एअरको विमान केहीबेर अघि दुर्घटनामा परेको छ । पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा परेको नेपाल टेलिभिजन कास्की संबाददाता रमेश पौडेलले जानकारी दिएका छन । विमानमा चालकदलका सदस्यसहित १९ जना यात्रु रहेको जनाइएको छ । नेपाल टेलिभिजन कास्कीस्थित अर्का संवाददाता परशुराम शर्माका अनुसार विमानमा ४ जना भारतीय तथा ३ जना जापानीज नागरिक छन र बाँकी Read More…
आज आर्थिक वर्ष २०७९/८० को बजेट भाषण हुँदै
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज (आइतबार) प्रस्तुत गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । उच्च आयात र घट्दो Read More…
यूईएफए च्याम्पियन्स लिगको उपाधि रियललाई
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१|२२ को उपाधि जितेको छ । फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो । स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा भाल्भर्डेको पासमा जुनियरले गोल Read More…
आज गणतन्त्र दिवस
काठमाडौं । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा Read More…








