विविध

सार्वजनिक सुनुवाई सम्पन्न

ईलाम । चुलाचुली गाउँपालिका वडा नं १ स्थित नव बहुउद्देश्यीय पशुपन्छी पालन तथा कृषि समूह नेपालले वडाका कृषकहरु माझ प्रदेश सरकार कृषि ज्ञान केन्द्र इलामको चालू आर्थिक वर्ष २०७८/७९ को लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार नमूना कृषि फार्म स्थापना सहयोगार्थ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा Read More…

संघ \संस्था

भद्रपुरलाई सञ्चारमैत्री नगर बनाउने मेयर तथा उपमेयरको प्रतिबद्धता

झापा । स्थानीय पत्रकारहरूसँग सहकार्य र समन्वय गरी सञ्चारमैत्री नगर बनाउने भद्रपुर नगरपालिकाका मेयर तथा उपमेयरले प्रतिबद्धता जाहेर गरेका छन् । प्रेस क्लब भद्रपुरका अध्यक्ष गोविन्दचन्द छेत्रीको नेतृत्वमा गएको पत्रकारको टोलीले सोमबार नगरपालिकामा गएर नवनिर्वाचित मेयर गणेश पोखरेल र उपमेयर राधा कार्कीलाई कार्यकाल सफलताको शुभकामना दिँदै स्थानीय सञ्चार संस्था र पत्रकारसँगको सहकार्य सम्बन्धी प्रस्तावसहितको पत्र Read More…

संघ \संस्था

नगरको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा नै होः नगरप्रमुख बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले विकास भनेको नै चेतना भएको बताएका छन् । सोमबार पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूह मेचीनगर–११ र १२ स्थित धाइजनको आठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । ‘विकास भनेको पीच बनाउनु मात्र होइन’, नगरप्रमुख बुढाथोकीले भने–‘विकास भनेको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा Read More…

समाचार

असार १ देखि आइतबारको बिदा खारेज

काठमाडौं । जेठ १ गतेदेखि लागू भएको आइतबारको बिदा सरकारले हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि लागू हुने गरी यसअघि दिइएको आइतबारको बिदा नदिने निर्णय गरेको हो । यससँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । आइतबार सार्वजनिक बिदा दिइने छैन । सेवा प्रवाहमा समस्या देखिएको Read More…

संघ \संस्था

विश्व वातावरण दिवसमा बर्दघाट जेसीजको बृक्षारोपण कार्यक्रम

बाहुण्डाँगी । विश्व वातावरण दिवसको अवसरमा बर्दघाट जेसीजले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बर्दघाट ४ स्थित पर्या पर्यटन पार्क जाने बाटोमा सौन्दर्य बढाउने खालका विरुवा रोपिएको बर्दघाट जेसीजका बर्ष २०२२ का अध्यक्ष जेसी दिनेश न्यौपानेले बताए । जेसीजले पर्या पर्यटन पार्क संगै बर्दघट बजारमा रहेको शिवालय मन्दिर परिसरमा कल्की र धुपीका विरुवाहरु रोपिएको थियो Read More…

संघ \संस्था

अत्तरिया जेसीजद्धारा लामीताल परीसरमा वृक्षारोपण

बाहुण्डाँगी । अत्तरिया जेसीजले गोदावरी नगरपालीका २ मा रहेको लामीताल परिसरमा वृक्षारोपण गरेको छ । आइतबार विश्व वातातरण दिवसको अवसर पारी जेसीजले लामीताल परिसरमा वृक्षारोपण गरेको हो । लामीताल परिसरमा लिप्टिस लगायतका बिरुवाहरुका साथै विभीन्न जातका फुलहरु रोपेको अत्तरिया जेसीज वर्ष २०२२ का अध्यक्ष हर्क बहादुर कडायतले बताए । पानीको राम्रो व्यवस्था भएको तथा छाडा Read More…

संघ \संस्था

दाङ महिला जेसीजद्वारा विद्यालय प्राङ्गणमा वृक्षारोपण

बाहुण्डाँगी । विश्व वातावरण दिवसका अवसरमा दाङ महिला जेसीजले एक विद्यालयमा वृक्षारोपन गरेको छ । नेपाल जेसीजले थालेको ‘एक विरुवा, मेरो जिम्मेवारी’ भन्ने अभियान अन्तर्गत दाङ महिला जेसीजले आइतवार घोराही उपमहानगरपालिका–१२ स्थीत हापुर माध्यामिक विद्यालय निघुवारको प्राङ्गणमा वृक्षारोपन गरेको हो । दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीको अध्यक्ष तथा घोराही उपमहानगरपालिका वडा नं। १२ का Read More…

संघ \संस्था

म्याग्दी जेसीजको लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट प्रथम

बाहुण्डाँगी । म्याग्दी जेसिजको आयोजनामा भएको १८ औं अन्तर मा। वि। रनिङ्गशील्ड लोकनृत्य प्रतियोगितामा न्यू वेष्ट प्वाईन्ट आवासिय मावि प्रथम भएको छ । जेसिजको २४ औं स्थापना दिवसको अवसरमा आयोजित ‘जेसीज सप्ताह’ कार्यक्रम अन्तरगत शनिबार नेपाल भाषा मङ्काखलको सभाहलमा भएको लोकनृत्य प्रतियोगितामा ११ विद्यालयको सहभागिता भएको थियो । प्रतियोगितामा बेनी बोर्डिङ आवासीय मािव द्वितिय र Read More…

संघ \संस्था

लमजुङ जेसीजद्धारा विद्यालयमा बृक्षरोपण

बाहुण्डाँगी । बिश्व वातावरण दिवासको अवसरमा लमजुङ जेसिजले बृक्षरोपण गरेको छ । जेसिजले आइतबार सुन्दरबजार नगरपालिका ९ मा रहेको भक्ति नमुना माध्यमिक बिद्यालयको प्रङ्गणमा बृक्षरोपण गरेको हो । लमजुङ जेसिज बर्ष २०२२ का अध्यक्ष प्रेम बहादुर गुरुङका अनुसार दिगो बिकासको सिद्धान्त भित्र रहेर जलवायु परिवार्तन न्युनिकरणमा सहयोग पराउने हेतुले जेसिजको आयोजनामा बृक्षरोपण गरिएको हो । Read More…

संघ \संस्था

खाँडादेवीको वक्तित्वकलामा सुदर्शन खाती च्याम्पियन

बाहुण्डाँगी । खाँडादेवी जेसीजको अन्तर मावि बक्तित्वकला प्रतियोगितामा राकाथुम माविका सुदर्शन खाती च्याम्पियन बनेका छन् । शाखाको जेसीज सप्ताह अन्तर्गत तेस्रो दिनको कार्यक्रम अन्तर्गत बक्तित्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर लालमणी भण्डारीको २०२२ को राष्टिय प्रकरण प्रभावका लागि कार्य विषयक शिर्षकमा प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा खाँडादेवी माविका आयुष Read More…