संघ \संस्था

आदर्श धिमाल समाजको अध्यक्षमा टुलेन

मेचीनगर । आदर्श धिमाल समाज मेचीनगरको अध्यक्षमा टुलेन धिमाल सर्वसम्मत भएका छन् । शनिबार मेचीनगर ८ स्थित सनसाईन बोर्डिङ्ग स्कूल परिसरमा सम्पन्न समाजको पाचौं साधारण सभाले आगामी तीन बर्षको लागि टुलेनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपध्यक्षमा लक्ष्मी धिमाल, सचीवमा रोहित धिमाल,सहसचिवमा पदम धिमाल र कोषध्यक्षमा रबिन्द्र धिमाल चयन भएका छन् Read More…

संघ \संस्था

रजहर जेसीजद्धारा धुप बनाउने तालिम

बाहुण्डाँगी । रजहर जेसीजको आयोजनामा आमा समूह तथा जेसीज महिलाहरुका लागि १ दिने निःशुल्क बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ । कालिका केवल नेटवर्क प्रा. लि. को प्रमुख प्रायोजन र आर्यन एण्ड आरुसि सुनचाँदि पसलको सह प्रायोजनमा भएको तालिममा १३ आमा समुहका प्रति समूह ६ जना सदस्य र रजहर जेसिज महिला सदस्यहरुगरी ८४ जनाको Read More…

संघ \संस्था

बौद्धमोडमा निजी विद्यालयका शिक्षकहरुलाई तालिम

बौद्धमोड । बर्खाको समयमा विद्यालय छुट्टीको अवसर पारेर मेचीनगर २ बौद्धमोडमा शिक्षकहका लागि एक दिने शिक्षक तालिम सम्पन्न भएको छ । बौद्धमोडमा रहेको बौद्धमोड ईङ्गग्लिस बोर्डिङ्ग स्कुल र सौरभ नमुना ईङ्गलिस बोर्डिङ स्कुलको आयोजनामा तालिम सम्पन्न भएको हो । प्रथम त्रैमासिक परीक्षा सम्पन्न गरेर विदा रहेको समयलाई शिक्षकहरुको शैक्षिक गुणस्तर तथा शिक्षकहरुलाई पेशाप्रति उत्प्रेरणा दिने Read More…

अन्य

होटल मेची क्राउनले ल्याएको प्रतिबन्धित भारतीय नोटसहीत पाँचजना पक्राउ , संचालक सापकोटाले प्रहरी धम्काए

झापा । शसस्त्र प्रहरीले झापाको मेचीनगरमा संचालित होटल मेची क्राउनले नेपाल भित्राएको प्रतिबन्धित भारतीय रुपँया सहित पाचँ जनालाई पक्राउ गरेको छ । शनिबार शसस्त्र प्रहरीले जोरसिमल स्थित चेक प्वाइन्टमा चेकजाचँका क्रममा पाँचलाख एक्काइस हजार भारतीय रुपँया सहित पाचँजनालाई पक्राउ गरेको हो । पाँचतारे होटल होटल मेची क्राउनले रिर्जभ गरेको टोयटा कम्पनीको डब्लु बि ७४ बि एच Read More…

साहित्य

निता पोखरेलको ‘प्रयास’ नामक कविता संग्रह लोकार्पण

मेचीनगर । मेचीनगर-१० धुलावारी निवासी  निता पोखरेलको ‘प्रयास’ नामक पहिलो कविता संग्रह लोकार्पण गरिएको छ । पुस्तकको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा आज पूर्व मन्त्री योगेश भट्टराईले गरेका हुन् । पुस्तक लोकार्पणमा बोल्दै पूर्व मन्त्री भट्टराईले मानिसले आफूभित्रको भावनालाई साहित्य मार्फत प्रस्फुटन गर्दै समाज रुपान्तरणमा थुप्रै श्रष्ठाहरुले उल्लेख्य योगदान पुर्याएको चर्चा गर्दै यस ‘प्रयास’ Read More…

संघ \संस्था

जनप्रतिनिधिमा निर्वाचित चार जना पूर्व पत्रकारलाई नेपाल पत्रकार महासंघद्वारा सम्मान

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले विभिन्न पालिकाको जनप्रतिनिधिमा निर्वाचित चार जना पूर्व पत्रकारलाई सम्मान गरेको छ । शनिबार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पूर्व पत्रकार जनप्रतिनिधिलाई सम्मान गरेका हुन् । पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य रहेका अनिल वाग्ले तथा साधारण सदस्यहरु अग्निप्रसाद Read More…

समाचार

झापा: छुट्टाछुट्टै दुर्घटनामा परी बालकसहित दुई जनाको मृत्यु

झापा । झापामा दुई छुट्टाछुट्टै दुर्घटनामा परी बालकसहित दुई जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिकामा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार दिउँसो ४ बजे बुद्धशान्ति ५ शान्तिनगर गैरिगाँउस्थित खेतमा प्र १–०१–००१ त ९३२५ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा अचानक पल्टिएर दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही Read More…

संघ \संस्था

गाउँपालिकाले निकाले इन्जिनियरसहित १८ जना कर्मचारी

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले करारमा सेवा कार्यरत १८ जना कर्मचारीलाई जागिरबाट निकाल्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको असार २२ गते बसेको बैठकले करार सेवामा नियुक्ति दिएका १८ जना कर्मचारीको चालु आर्थिक वर्षको साउन १ गतेदेखि करार सम्झौताको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए । करार सम्झौता Read More…