संघ \संस्था

सञ्चारकर्मी र जेसीजकर्मीबिच मैत्रीपूर्ण फुटसल

बाहुण्डाँगी । नारायणगढ जेसिज , जेसिज सप्ताह्(२०२२ अन्तर्गत चौथो दिन खेलकुद पत्रकार मन्च चितवन र नारायणगढ जेसिजका सदस्य हरु बिच मैत्री पुर्ण फुट्सल खेल सम्पन्न भयको छ । नारायणगढ जेसिजका शाखा अध्यक्ष जेसी अमृत श्रेष्ठज्युको अध्यक्षतामा सम्पन्न भयको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा चितवन जिल्ला फुट्बल सघंका अध्यक्ष श्री कृष्ण कार्की हुनुहुन्थ्यो । नारायणगढ जेसिजका Read More…

संघ \संस्था

नारायणगढका व्यवसायीहरुलाई बैंकिङ तथा कर सम्बन्धी तालिम

बाहुण्डाँगी । जेसीज सप्ताहको अवसरमा एक दिवसीय बैंकिङ तथा कर सम्बन्धी तालिम सम्पन्न भएको छ । नारायणगढ जेसीज र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा शनिबार उक्त तालिम सम्पन्न भएको हो । उवासंघको सभाहलमा भएको कार्यक्रममा व्यवसायीहरुलाई बैंकिङ नीति तथा कर सम्बन्धी जानकारी गराईएको थियो । उवासंघका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायलाई सक्षम र व्यवस्थित गर्न Read More…

संघ \संस्था

बुटवल जेसीजद्धारा साइबर क्राइम सम्बन्धि सचेता

बाहुण्डाँगी । बुटवल जेसिजद्वारा आयोजित जेसिज सप्ताह २०२२ अन्तर्गत साइबर क्राइम सम्बन्धि सचेतना कार्यक्रम तथा जेसिज सप्ताह आज सम्पन्न भएको छ । बुटवल जेसिजका अध्यक्ष जेसि चन्द्रमणि भुसालको अध्यक्षता बुटवल जेसिजका मिडिया संयोजक आबिस्कार खनालको स्वागत मन्तव्य मुल संयोजक चन्द्रकान्त डुम्रेको आस्था पाठ , महासचिव मोहन न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी Read More…

संघ \संस्था

कालिका जेसीजको उद्घोषण तालिम सहित जेसीज सप्ताह सम्पन्न

बाहुण्डाँगी । कालिका जेसीज २०२२ को जेसीज सप्ताह शनिवार सम्पन्न भएको छ । साउन २२ गते संसदीय बैठक प्रणाली तालिमबाट सुरु भएको सप्ताह शनिवार उद्घोषण तालिमको आयोजनासहित सम्पन्न भएको हो । शाखाका पदाधीकारी तथा सदस्यहरुका लागि गरिएको उक्त तालिम नेपाल जेसीजका पूर्व उपाध्यक्ष अर्जुन अधिकारीले सहजीकरण गर्नु भएको थियो । सप्ताह समापनको अवसर सप्ताह संस्थाको Read More…

राजनीति

इलामेली जनताले फेरि एक पटक उठ्न आग्रह गरेः सम्मानित नेता खनाल

झापा । नेकपा (एकीकृत समाजवादी पार्टी) का सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीको कुनै सिटमा दाबी नभएको बताएका छन् । शनिबार झापाको विर्तामोडमा समाजवादी प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले गठवन्धनका कुरा सुनेर मात्र आफ्नो पार्टीले निर्णय गर्ने बताए । कार्यक्रममा उनले इलामेली Read More…

मनोरञ्जन

चलचित्र ‘माइकल अधिकारी‘ भदौ ३ गतेदेखि देशभर एकैसाथ प्रदर्शनी हुने

झापा । नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी‘ भदौ ३ गतेदेखि देशभर एकैसाथ प्रदर्शनी हुने भएको छ । प्रदर्शनको अन्तिम चरणको प्रचारप्रसारको लागि चलचित्रको टिम यतिबेला देशव्यापी प्रचारप्रसारमा निस्केको छ । यसै क्रममा शनिबार कलाकार सहितको टिम पुर्वको शहर बिर्तामोड, इटहरी र बिराटनगरमा पुगेको छ । कलाकार सहितको टिमले विर्तामोडमा शनिबार पत्रकारसंग भेटघाट गर्दै चलचित्र सम्बन्धि Read More…