राजनीति

काँग्रेस र कम्युनिष्टहरुले देश बर्वादी बनाएः अध्यक्ष लिङ्गदेन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशलाई काँग्रेस र कम्युनिष्टहरुले बर्वादी तर्फ लगेको आरोप लगाएका छन् । सोमबार गृह जिल्ला झापाको चारआलीमा आयोजित बृह्त कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई साम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देशलाई काँग्रेस र कम्युनिष्टहरुले पालैपालो बर्वादी तर्फ लगेको बताएका छन् । समयमै बिचार नपुर्याए यी दलहरुले नेपाललाई पनि श्रीलंकाको Read More…

राजनीति

चुनावमा एउटै घाेषणापत्र बनाउन र पार्टी एकता गर्न प्रचण्ड-माधव सहमत

काठमाडौँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणा पत्र बनाएर जान पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल तयार भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रहेका प्रचण्ड र नेपालबीच आज भएको छलफलपछि उक्त समझदारी बनेको बताइएको छ । दुवै पार्टीबीच एकता गर्नेबारे समेत कुरा भइरहेको बताइएको छ । Read More…

राजनीति

राप्रपा देशको नयाँ शक्तिको रूपमा उदाएको छः ज्ञानेन्द्र शाही

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टी देशको शक्तिको रूपमा उदाएको बताएका छन् । कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमका लागि सोमबार झापा पुगेका प्रवक्ता शाहीले देशभर राष्ट्रिय प्रजातन्त्र पार्टीको जनलहर छाएको बताउँदै योे शक्तिको रूपमा विकशित भइरहेको बताए । उनले देशमा अहिले चरम भ्रष्टाचार, हत्या हिंसा र बेथिति मौलाएको भन्दै त्यसलाई Read More…

संघ \संस्था

राष्ट्रिय समावेशी आयोग समावेशी नभएको टिप्पणी

मेचीनगर । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डाक्टर रामकृष्ण तिमल्सेनाले राष्ट्रिय समावेशी आयोग यो देशका अन्य आयोगभन्दा निक्कै फरक रहेको बताउनुभएको छ । सोमबार झापाको मेचीनगरमा आयोगले आयोजना गरेको राष्ट्रिय समावेशी आयोग, अल्पसंख्यक,सीमान्तकृत एवम् अन्य लक्षित वर्गहरु र मेचीनगर नगरपालिकासंगको अन्तक्रियामा बोल्दैं उहाँले यस्तो बताउनुभएको हो । देश महिला, मुश्लिम, थारु आयोगलगायत अन्य धेरै आयोगहरु रहेको Read More…