बाहुण्डाँगी । अर्जुनधारा जेसीजद्धारा झापा कारागारमा रहेको महिला कैदीबन्दीलाई तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । जेसीज सप्ताह अन्तर्गत पाँचौ कार्यक्रम जिल्ला कारागार झापासँग महिलाहरुसँग तिज मनाएको हो । शाखाका जनसम्पर्क अधिकारी बेदनारायण गोदारको जन्मदिन विषेश कार्यक्रम रहेको उक्त समारोहमा त्यहाँ रहेका ८५ जना महिला कैदीहरुलाई दर खुवाएइको थियो भने महिलाहरु सहभागि जेसीजकर्मीहरुसँग तिज गीतमा Read More…
Day: August 28, 2022
नेपालद्वारा केन्या ४ विकेटले पराजित
काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पाँच खेलको ट्वान्टी–२० शृंखला अन्तर्गत तेस्रो ट्वान्टी–२० खेलमा नेपालले आइतबार ४ विकेटको जित निकालेको छ ।ट्वान्टी २० र एकदिवसीय शृंखलाका लागि केन्या भ्रमणमा रहेको भ्रमणकारी टोली नेपालले टेस्रो खेलमा ४ विकेट जित निकाल्दा शृंखलामा २–१ को अग्रता लिएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय Read More…
मेयर बुढाथोकीकाे परिकल्पना : काँकरभिट्टामा बहुतलिय बसपार्कदेखी फुटफाथ व्यवस्थापनसम्मको योजना
मेचीनगर । मेचीनगरका मेयर गाेपाल चन्द बुढाथोकीले मेचीनगर–६ काँकरभिट्टामा देखिएका समस्या समाधान गर्न सबैकाे सहगयाेग आवश्यक रहेकाे बताएका छन् । शनिबार मेचीनगर–६ स्थित मेची सामुदायिक हलमा आयोजित कार्यक्रममा काँकरभिट्टाको ट्रमिनल, प्यारीभिट्टाको बसपार्क, फुटफाथका पसल, नाकामा सिटी रिक्साको जाम, पार्किङ लगायत समस्याका विषयमा सराेकारहरू सँगकाे छलफल गरेका छन् । छलफलमा मेयर बुढाथोकीले बसपार्कको समस्या ३० वर्ष Read More…
दुहबी जेसीजद्धारा मिसेस तीज प्रतियोगिता हुँदे
बाहुण्डाँगी । सुनसरीको दुहबीमा नेपालीहरुको महान चाड हरितालिका तीजको पावन अबसरमा दुहबी नगरपालिकाका १२ ओटै वाडाका महिलाहरुलाई लक्षित गरि महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले दुहबी जेसिजको आयोजनामा तथा दुहवी नगरपालिकाको संयोजनमा दोस्रो संस्करणको मिसेस तीज २०७९ हुने भएको छ । संस्कृती जगेर्ना गर्न र भड्किलो हुँदै गएको तीज पर्वलाई बिकृति हुनबाट रोक्न साथै विवाहित महिलाको Read More…
बाहुण्डाँगी जेसीजको सप्ताह समापनमा दजनौ सम्मानित
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह समापन समारोहको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै समापन भएको छ । शनिवार बाहुण्डाँगीमा आयोजित एक समारोहकाबिच बाहुण्डाँगी जेसीजको प्रतिनिधित्व गर्दै स्थानीय निर्वाचनमा निर्वाचत हुने निवर्तमान अध्यक्ष दिपक बराल, जिल्ला फुटबल संघका निर्वाचत शाखका पूर्व अध्यक्ष जीवन मोते, रोट्याक क्लबको अध्यक्षमा डालिम खड्का, प्रेस क्लब मेचीनगरको Read More…





