अर्थ

झापाको काँकरभिट्टामा नबिल बैंकको शाखा विस्तार

झापा । होटलै होटलको शहरको रुपमा परिचित काँकरभिट्टा पछिल्लो समय बैकहरुको शहरको रुपमा पनि विकशित हुदैछ । झापाको मेचीनगर स्थित काँकरभिट्टा शहरले आकार लिदैगर्दा अहिले क वर्गका बैंकहरुको नजर पनि यस क्षेत्रमा पर्न थालेको छ । अहिले करिब दर्जनको हाराहारीमा क बर्गका बैकले आफ्नो शाखा काँकरभिट्टामा राखिसकेका छन् । यसैबिच काँकरभिट्टामा नबिल बैकको १६०औँ शाखा Read More…

अर्थ

झापाको सुरुङ्गामा नबिल बैंकको शाखा विस्तार

चन्द्र बस्नेत कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा नबिल बैंकको शाखा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राजेन्द्रकुमार पोख्रेलले गर्नु भएको थियो । बैकका सि ई ओ ज्ञानेन्द्र प्रसाद ढुगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले अब चाडैं नविल बैक सग मिलेर कनकाईवासीहरुका लागि स्वरोजगार तथा आत्मनिर्भर Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजद्वारा १२औं स्थापना दिवसको अवसरमा अनाथ बालबालिकालाई सहयोग

झापा । बाहुण्डाँगी जेसीजले आफ्नो १२औं स्थापना दिवसको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेको छ । मेचिनगर७ काँकरभिट्टा स्थित जागृत बाल उद्धार केन्द्रमा रहेको १६ जना अनाथ बालबालिकालाई संस्थाले नगद रकमसहित दैनिकी उपभोग्य सामग्री र खाद्यान्न हस्तान्तरण गरेको बाहुण्डाँगी जेसीज बर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तानले जानकारी दिए । अनाथ बालबालिकासंगै आफ्नो स्थापना दिवस मनाएको संस्थाले Read More…

समाचार

झापा: करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु

झापा । झापाको छुट्टा–छुट्टै तीन स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु भएको छ । याङबरक गाउँपालिका–६ पाँचथर घर भई बुद्धशान्ति–२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ बर्षीय कमल बराईली बुद्धशान्ति गाउँपालिका–३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । घाईते रसाईलीको बिर्तामोड स्थित बीएण्डसी Read More…

खेलकुद

नेपाल भुटानसँग पराजित

काठमाडौं । एएफसी यू– २० एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको हो । भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे । खेल अवधिभर नेपालले बलमा पकड Read More…

स्वास्थ्य

काँग्रेस महामन्त्री शर्मा अस्पताल भर्ना

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन् । देश दौडहमा रहेका शर्मा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हुन् । शर्मा पिसाब नलीमा भएको पथ्थरीको उपचारका लागि अस्पताल भर्ना भएका हुन् । काठमाण्डौका महाराजगञ्जस्थीत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराईरहेका शर्माको आज विहान ११ बजे अप्रेशन सुरु हुने बताइएको छ । Read More…

राजनीति

राप्रपा नेपालका उपाध्यक्ष राय एमाले प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय एमाले प्रवेश गर्नुभएको छ । रायलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले शनिबार पार्टीमा स्वागत गर्नुभएको हो । एमाले प्रवेश गर्न राय ओलीनिवास बालकोट पुग्नुभएको थियो । सल्यान जिल्लाको शारदा नगरपालिका-३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएको थियो । Read More…

धर्म संस्कृती

सोह्र श्राद्ध आरम्भ, आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २.१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । आश्विन Read More…