समाचार

झापाको माइधर सडकखण्डमा कार दुर्घटनामा दुईको मृत्यु, चार घाइते

झापा । पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिकाको माइधर सडकखण्डमा आज अपराह्न भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन् । मृत्यु हुनेमा कार चालक सप्तरी जिल्ला लेगडा–५ बस्ने ४४ वर्षीय बलराम यादव र सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१० की ३० वर्षीया गीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ Read More…

समाचार

कार्यदलसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलसहितको बैठक बस्न लागेको हो । सोमवार समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका गठबन्धन दलहरु सिट बाँडफाँटका विषयमा सहमति जुटाउन केन्द्रित भएका हुन् । सिट बाँडफाँटको अन्तिम सहमति जुटाउन कार्यदलको सदस्यसहित शीर्ष नेताहरु बैठक बस्न लागेको कार्यदलका एक नेताले Read More…

संघ \संस्था

आठौ संविधान दिवशको दिनबाटै प्रदेश न १ मै पहिलो बन्यो कनकाई मास लाईटबाट झिलीमिली

चन्द्र बस्नेत कनकाई । आठौ संविधान दिवशको अवशर पारेर कनकाई नगरपालिकाले आफ्ना नागरिकलाई उज्यालो मास लाइटबाट उज्यालोमा राख्न सुरु गरेको छ । झापाको कनकाई नगरपालिकाको ६० प्रतिशत र विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीमा कनकाई नगर क्षेत्रमा सुरुङ्गा, दुर्गापुर, कोटीहोम र लक्ष्मीपुर क्षेत्रमा ४ थान मास लाईट जडान गरि संविधान दिवशको अवशर पारेर नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, Read More…

समाचार

गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु

काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई हिजो साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । टाउको र तिघ्रामा गोली लागेपछि उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर Read More…