बाहुण्डाँगी । पर्वत जेसीजले संचालन गरेको जेसीज सप्ताह—२०२२ सम्पन्न भएको छ। भाद्र २३ देखि २९ गते सम्म संचालन भएको सप्ताहव्यापी कार्यक्रम विभिन्न रचनात्मक कार्य सहित सम्पन्न भएको हो। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सचिवालय व्यवस्थापन, महिला हिंसा विरुद्ध सम्बन्धी सचेतना तथा कानुनी उपचार, सरसफाई, गोडमेल तथा वृक्षरोपण, लागुपदार्थ दुर्व्यसनी विरुद्ध सचेतना , जेसीज गाउँ चुवामा स्टेशनरी तथा Read More…
Day: September 21, 2022
पोखरा लेडी जेसीजको ६ दिने सिपमुलक तालिम शुरु
बाहुण्डाँगी । पोखरा लेडी जेसीको आयोजनामा पोखरामा मंगलबारदेखि एक हप्ते सिपमुलक तालिम शुरु भएको छ । आगामी असोज ९ गतेसम्म सञ्चालन गरिने तालिमको पोखरा महानगरपालिका वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै बरालले दैनिक जीवनमा प्रयोगमा आउने सरसफाई सामाग्री बनाउने तालिमले उद्यमी बन्न सघाउने हुँदा तालिमपछि सिकेका कुरालाई व्यवहारमा Read More…
राष्ट्रपतिको कदमबारे गठबन्धनको संयुक्त विज्ञप्ती, राष्ट्रपतिले संसदको अपमान गरेको ठहर
काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संघीय संसदको घोर अपमान र अवमूल्यन गरेको ठहर गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि गठबन्धनका चार दलले संयुक्त विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको कदमको विरोध गरेका हुन् । विज्ञप्तीमा नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको Read More…
तपाइलाई उखुको जुस मन पर्छ ? यस्ता छन् फाइदाहरु
काठमाडौं । उखुको जुसको सेवनले तपाईलाई स्फूर्तिमा मात्र नभई स्वास्थ्यका लागि पनि धेरै फाइदा पुर्याउँछ। तपाईलाई छिट्टै उर्जा दिनुका साथै गर्मीको असरलाई कम गर्न पनि यो जुस उपयोगी हुन्छ । अध्ययनमा उखुको रसको सेवनलाई धेरै किसिमले फाइदाजनक मानिएको छ । यसको सेवनले पाचन प्रक्रियालाई ठिक राख्नदेखि जन्डिसजस्ता समस्याबाट बच्न विज्ञहरू सुझाव दिन्छन् । गर्मीमा उखुको Read More…
महिला जनप्रतिनिधिहरुलाई नेतृत्वमा ल्याउन शि लिड्स नेपालको कार्यशाला सम्पन्न
झापा । झापाका नव निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नेतृत्वमा ल्याउन शि लिड्स नेपालको कार्यशाला सम्पन्न भएको छ । भादौ २९ देखि शुरु भएको कार्यशालामा ४ वटा वडाका महिला सदस्यहरु पहिलो चरण र त्यसैगरी सम्पूर्ण वडा र नगरपालिकाहरुमा कार्यशाला सम्पन्न हुने भएको छ । झापाका ५ वटा नगरपालिका र ३ वटा गाँउपालिकामा गराइने कार्यशाला मेचीनगर नगरपालिकाका महिला Read More…
लोकतान्त्रिक आदिवासी जनजाती महासंघ मेचीनगरकाे अध्यक्षमा वेग सुनुवार
झापा । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल मेचीनगर कमिटीको अध्यक्षमा वेग सुनुवार चयन भएका छन् । संविधान दिवसको अवसरमा साेमबार मेचीनगर स्थित इट्टाभटामा भएकाे नगरकाे पहिलाे अधिवेशनबाट सुनुवारलाई अध्यक्षमा चयन गरेकाे हाे । नगर अधिवेशनबाट उपाध्यक्षद्वाेयमा वेनुप राई र ललित थामी चयन भएका छन् भने सचिवमा ईन्द्र प्रधान, सह–सचिवमा मोहन सुब्बा र कोषाध्यक्षमा लक्ष्मी मेचे Read More…
सत्ता गठबन्धनः सिट बाँडफाँटमा सहमति खोज्न आज पनि बैठक बस्दै
काठमाडौं । मंसिर चारमा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ । हिजो बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ Read More…
राष्ट्रपतिले गरिनन् नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान बमोजिम गर्नुपर्ने विधेयक प्रमाणीकरण नगरेर संविधानलाई नै चुनौती दिएकी छन् । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको मंगलबार १५ दिन पुगेपनि उनले प्रमाणीकरण नगरेकी हुन् । गत २० Read More…








