झापा । झापाको धुलाबारी क्याम्पसमा अब इन्जिनियरिङ विषय अध्ययन हुने भएको छ । क्याम्पसले यसै बर्षदेखि इन्जिनियरिङ विषयको स्नातक तहको पठनपाठन सञ्चालन गर्ने भएको हो । योसँगै सिभिल इन्जिनियरिङको स्नातक तह (बीई) पढाई हुने धुलाबारी क्याम्पस झापाकै पहिलो सामुदायिक क्याम्पस भएको छ । क्याम्पस प्रशासनले आज पत्रकार सम्मेलन आयोजना गरी बीई कक्षाको पठनपाठन हुने विषयमा Read More…
Day: September 22, 2022
पवन वेकरी उद्योगलाई १० हजार रुपैयाँसहित उपस्थित हुन निर्देशन
एकथान डिजिटल तराजु (कम्प्यूटर काटा) टोलीले नियन्त्रणमा लिईयो मेचीनगर । जिल्ला स्तरीय झापा र नगर स्तरीय मेचीनगरको संयुक्त अनुगमन टोलीले झापाको मेचीनगर—७ स्थित इटाभट्टामा रहेको पवन वेकरी उद्योगलाई सातदिनभित्र नगद १० हजार रुपैयाँसहित आन्तरिक राजस्व भद्रपुरमा उपस्थित हुन् पत्रचार गरेको छ । यसैगरी, मेचीनगरपालिकाले एकसाताभित्रमा व्यवसायी कर नविकरण गर्न र घरेलु तथा साना उद्योग कार्यालय Read More…
कपनको लसुनटारमा आगलागी, तीनजनाको मृत्यु
काठमाडौं । काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा हिजो साँझ भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र Read More…



