टिकापुर । कलेज रिडर्सले दुबईमा आयोजना गरेको नेपाल एजुकेशन अवार्ड २०२२ मा कैलालीको टीकापुरस्थित आरएमई स्कुललाई सुदूर पश्चिमका विद्यालयहरु मध्ये उत्कृष्ट विद्यालय अवार्ड २०२२ प्रदान गरिएको छ । आरएमई स्कुल सुदूरपश्चिमबाट उत्कृष्ट अवार्ड पाउने एक मात्र स्कुल हो । बिगत १५ वर्षदेखि सुदूरपश्चिमको शैक्षिक गुणस्तरका लागि निर्बाह गरेको योगदानको कदर गर्दै कलेज रिडर्सले आरएमई स्कुललाई Read More…
Day: October 16, 2022
बीसहजार जेसीजको सप्ताह सुरु, असहाय विद्यार्थीलाई स्टेसनरी वितरण
बाहुण्डाँगी । बीसहजार जेसीजको २०२२ को जेसीज सप्ताह सुरु भएको छ । आइतवार एक औपचारिक कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह सुरु गरिएको हो । बीसहजार जेसीजका अध्यक्ष वेदराज न्यौपानेको अध्यक्षतामा सम्पन्न जेसीज सप्ताह उद्घाटन कार्यक्रमको नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत Read More…
गैँडाकोट जेसीजको सप्ताह सुरु, उद्घाटनमा साक्षरता तालिम
बाहुण्डाँगी । गैँडाकोट जेसीज २०२२ को जेसीज सप्ताह आइतवारबाट सुरु भएको छ । फेमेली क्याफे एण्ड पार्टी प्यालेसमा भएको सप्ताहको उद्घाटन नेपाल जेसीजका निवर्तमान अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले गर्नु भएको थियो । उद्घाटन समारोहमा वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरिएको थियो । तालिमको सहजीकरण सिद्धार्थ बैंक गैडाकोटका म्यानेजर कमल भण्डारीले गर्नु भएको थियो । शाखाका Read More…
वैदेशिक रोजगरीबाट पर्केर आफ्नै देशमा बस्न चाहने लक्षित कार्यक्रम सुरू
भद्रपुर । वैदेशिक रोजगारीबाट फर्केर नेपालमै काम गर्न खोज्ने तथा स्वरोजगारका लागि व्यवसाय गर्न चाहनेहरुलाई लक्षित गरी झापामा सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालनमा आएको छ । कथा नेपाल संस्था मार्फत झापाका चारवटा पालिकाहरुमा ‘वेलकम होम’ नाम दिएर सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको हो । शिवसताक्षी र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति Read More…
जसपा नेता मेचे एमालेमा प्रवेश
मेचीनगर । जनता समाजवादी पार्टीका केन्द्रीय नेता विष्णुलाल मेचे नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी नीति र नेतृत्वविहीन बन्दै गएको भन्दै जसपा किसान महासंघ केन्द्रीय उपाध्यक्ष समेत रहेका मेचे आज एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले केन्द्रीय सदस्य तथा झापा सह-ईन्चार्ज रविन कोईरालाले एमालेमा प्रवेश गराएका हुन् । सो कार्यक्रममा एमाले नेतृ रेणुका डागी, Read More…
झापा क्षेत्र नं १ मा गठबन्धनलाई झड्का, माओवादीका दर्जनौं नेता एमालेमा समाहित
मेचीनगर । झापा क्षेत्र नं १ मा नेकपा माओबादी केन्द्रका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईसहित जिल्ला र नगर कमिटीको ठूलो समूह आज नेकपा एमालेमा समाहित भएको छ । पार्टी नीति र नेतृत्वविहीन बन्दै गएको भन्दै माओबादी केन्द्रका नेतृत्वदायी नेताहरुले आम चुनावको संघारमा यो आगमनले नेकपा एमालेको बिजय अभिायनलाई झनै सुनिश्चित गरेको एमाले नेताहरुले बताएका छन् । Read More…
सत्यमोहनको शरीर नजलाउने निर्णय, श्रद्धाञ्जलीका लागि ललितपुर महानगरमा राखिने
काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो । यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो । आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच Read More…
बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न
बौद्धमोड । मेचीनगर –२ स्थित बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । अधिवेशन सहितको साधारण सभा भएपनि बन्द सत्र पछि नयाँ नेतृत्व चयन प्रक्रिया भने बिभिद कारणले अघि बढ्न सकेन । नयाँ समिति नबन्ने भएपछि आगामी ६ महिना सोही समितिले काम गर्न बन्द सत्रले समितिलाई अनुमोदन गरेको छ । Read More…








