राजनीति

मतदातासँग गठबन्धनका उम्मेद्वार– ‘हामी तपाईंकै साथमा छौँ’

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ अन्तर्गत संयुक्त गठबन्धनले सुरु गरेको चुनावी अभियान अन्तर्गत उम्मेद्वारहरुले सोमबार साविक बाहुनडाँगी तथा काँकरभिट्टाका विभिन्न टोलमा रहेका मतदातालाई प्रत्यक्ष भेटेका छन् । क्षेत्र १ ‘क’ का प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङ, समानुपातिक तर्फका उम्मेद्वार बालजीत राईसहितको संयुक्त गठबन्धन टोलीले मतदाताका समस्या र गुनासो ग्रहण गरेका छन् । Read More…

अर्थ

राइसिङ्ग पुल तत्काल बन्ने

मेचीनगर । विगत लामो समयदेखि निर्माण हुन नसकिरहेको झापाको मेचीनगर ४ स्थित बाहुण्डाँगीमा पर्ने राइसिङ्ग पुल अब भने बन्ने भएको छ । पुल नबन्दा सर्वसाधारणलाई समस्या भएको भन्दै निवर्तमान प्रदेश साँसद श्रीप्रसाद मैनाली, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतकाे टोलि आज पुल निर्माण स्थलमा नै पुगेर डिई रमेशकुमार श्रेष्ठ , सम्बन्धि वडा मेचीनगर Read More…