झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा रुपान्तरण जरुरी भएको बताएका छन् । झापा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेद्वार शर्माले विहीबार मेचीनगर–६ को काँकरभिट्टास्थित भट्टराई चोकमा लोकतान्त्रिक गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक भित्र भएको अन्यायविरुद्ध रुपान्तरण आवश्यक रहेको बताएका हुन् । ‘हिजो व्यवस्था परिवर्तन गर्न पठाएका व्यक्ति पार्टीभित्रै Read More…
Day: October 20, 2022
कागे फुटबल : सन्दकपुर एफसी र जमुना सेमीफाइनल प्रवेश
सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको सेमीफाइनलमा सन्दकपुर एफसी र जमुना एफसी प्रवेश गरेका छन् । गजाधर धनमाया रंगशालामा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा ढापपोखरी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदे सन्दकपुरले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । सन्दकपुरको जितमा सुरज राईले दोश्रो हाफको २६ औ र ३० औ मिनेटमा गोल Read More…
चिन्तन पाठक : जनताको सेवामा पूर्णकालीन क्रियाशिल
चिन्तन पाठकको नामले नेपालको राजनीतिक सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका उनको वास्तविक नाम तिलचन पाठक हो । बुवा देवीप्रसाद र आमा लक्ष्मीदेवी पाठकको काईंलो छोराका रुपमा चिन्तनको जन्म वि. सं. २०२३ साल कात्तिक १७ झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा भएको हो । अहिले नेपाल कम्युनिष्ट पार्टी एमाले १ नम्बर प्रदेश कमिटीको सचिवको Read More…
गैडाकोट जेसीजको सप्ताहमा मैत्रीपूर्ण फुटबल
बाहुण्डाँगी । गैडाकोट जेसीजको २०२२ को जारी जेसीज सप्ताहमा मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको गैडाकोटले पत्रकार र जेसीजबिचको मैत्रीपूर्ण फुटबल आयोजना गरेको हो । प्रतियोगितामा जेसीज टिमले पत्रकारको टिमलाई १ का विरुद्ध ३ गोल गर्दै जित निकालेको थियो । कार्यक्रम शाखाका अध्यक्ष शंकर अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने Read More…
बीसहजार जेसीजको सप्ताहमा फुटसल तथा तालिम सम्पन्न
बाहुण्डाँगी । बीसहजार जेसीजको जेसीज सप्ताहको अवसर पारेर मैत्रीपूर्ण फुटसल, प्रभावकारी भाषणकला तालिम र साहरा घरमा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । विभिन्न शाखाका २०२२ का अध्यक्ष र पूर्व अध्यक्षहरुबचि भएको मैत्रीपूर्ण फुटसल सम्पन्न भएको थियो । प्रतियोगितामा २०२२ का अध्यक्षहरुले पूर्व अध्यक्षहरुलाई ५ गोलका विरुद्ध ८ गोल गर्दै विजयी भएका थिए । विजेता Read More…





