समाचार

महामन्त्री शर्मा र तामाङको संयुक्त मतदाता सम्मान र्याली, सेवक बन्ने प्रतिवद्धता

झापा । झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित विश्वप्रकाश शर्मा तथा प्रदेश सभा १ बाट निर्वाचित गोपाल तामांगको संयुक्त धन्यवाद र्याली बिहीबार सम्पन्न भएको छ । मेचीनगर ७ इटाभट्टाबाट सुरु भएको धन्यवाद र्यालीले पुण्य चोक, दोकान डाँडा, बडाखाल, भृकुटी, बौद्धमोड, गाडागल्ली, मेचे डाँगी, बाहुनडाँगी बजार, माता चौक, नक्कलबन्दा चोक, सालघारी, भट्टराई चोक, हनुमान Read More…

समाचार

सत्ता गठबन्धनको संरचना भत्किएको लिङदेनको दावी, नयाँ समीकरणमा जोड

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचनको परिणामले वर्तमान सत्ता गठबन्धनको संरचना भत्किएको बताएका छन् । झापा ३ बाट दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले परिवर्तित सन्दर्भमा दलहरु बीच नयाँ समीकरण बन्ने बताएका हुन् । एमाले र राप्रपाबीचको सहकार्यले अपेक्षाकृत परिणाम नदिए पनि जनादेश अनुसार नयाँ समीकरण बनाएर Read More…

संघ \संस्था

नेपाल जेसीजको नेशनल लेडी एकाडेमी भोलीबाट सुरु

बाहुण्डाँगी । वीरता लेडी जेसीजको आतिथ्यता र नेपाल जेसीजको आयोजनामा १५ औैं नेशनल लेडी एकाडेमी झापाको बिर्तामोडमा भोलिबाट सुरु हुँदैछ । एकेडेमी यही मंसिर ९ र १० गते हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत बताइएको छ । व्यक्तित्व, नेतृत्व विकास, व्यवसायिक सञ्जाल विस्तार, महिला सशक्तीकरण र आपसी सम्बन्ध र Read More…

राजनीति

शर्मा र तामाङलाई बधाई दिए उपविजेता बनेका एमाले नेता खरेल र कोइरालाले

मेचीनगर । झापा–१ मा उपबिजयी बनेका नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र केन्द्रीय सदस्य रबिन कोइरालाले बिजेताहरुलाई बधाइ दिएका छन् । झापा–१ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र प्रदेश–१ मा नेपाली कांग्रेसकै गोपाल तामाङ लाई उनीहरुले आज भेटेरै बधाई दिएका हुन् ।

समाचार

रवि लामिछाने विजयी

चितवन । चितवन -२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने विजयी भएका छन्। लामिछानेले ४९ हजार २६१ मत ल्याउँदै विजयी भएका हुन्। लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका हुन्। मन्त्री श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन्।  एमालेका कृष्णभक्त पोखरेललाई तेस्रो भएका छन्। पोखरेलले १४ हजार ६४९ मत ल्याएका छन्।  Read More…

संघ \संस्था

मेचीनगरमा आयो नयाँ दमकल

झापा । झापाको मेचीनगर नगरपालिकाले नयाँ बारूण यन्त्र (दमकल) खरिद गरेर ल्याइएको छ । आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । बिगतमा एउटामात्रै दमकल हुँदा नगरमा आगलागीबाट ठुलो क्षति ब्यहोर्नु परेको थियो नगर प्रमुख बुढाथोकीले भने, त्यसलाई न्यूनीकरण गर्नका लागि मेचीनगरमा नयाँ दमकल खरिद Read More…