संघ \संस्था

अपांगता भएका मानिसहरूलाई सम्मान जनक व्यवहार गर्नुपर्छ : उपप्रमुख उप्रेती

झापा । मेचीनगर नगरपालिकाकि उपप्रमुख मीना पोखरेल उप्रेतीले अपांगता भएका मानिसहरू प्रति समाजले हेर्ने दृष्टिकोण सकरात्मक नभएको बताउँदै त्यसलाई सबैले परिवर्तन गर्नुपर्ने बताएकी छिन् । अपांगता भएका मानिसहरूलाई हेर्ने दृष्टिकोण अहिले पनि समाजमा फरक रहेको बताउँदै उप प्रमुख उप्रेतीले जुनसुकै कारणले शारीरिक रूपमा अशक्त भएको भएता पनि उनीहरूको यस समाज र राष्ट्र प्रति कहीँ कतै Read More…