झापा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले देशको अर्थतन्त्र सुधार गर्न स्वदेशी उत्पादनमा जोड दिदै परनिर्भरताको अन्त्य गर्नुपर्ने बताएका छन् । जिल्लाकै पुरानो सहकारी महेन्द्रद्वार सहकारी संस्था लि को ३३औं वार्षिक साधारण सभाको बिहीबार उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका नगरप्रमुख बुढाथोकीले यस्तो बताएका हुन् । स्वदेशी उत्पादन निर्यात शुन्य सरह हुनु र विदेशी उत्पादन Read More…
Day: December 15, 2022
विश्वकप फुटबल : फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल Read More…
प्याब्सन मेचीनगर : गायनमा हाेलीवेल, नृत्यमा हिमालयन मावि प्रथम
मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरले सञ्चालन गरेको नगर स्तरीय दूई दिवसिय गायन तथा नृत्य प्रतियोगिताको पहिलो दिन आज भएको प्रतियोगितामा उत्कृष्ट विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ । आज भएको नृत्य प्रतियोगितामा हिमालय अंग्रेजी माविले प्रथम पुरस्कार हासिल गर्यो, त्यसैगरी होलीबेल अंग्रेजी मावि दोस्रो बन्यो भने तेस्रो पुरस्कार पारिजात अंग्रेजी माविले प्राप्त Read More…
मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा
काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग Read More…




