संघ \संस्था

लक्ष्मीमाया भलिबलको उपाधि आग्रालाई

बाहुण्डाँगी । बसामाडी जेसीजको आयोजनामा हेटौंडामा सञ्चालन भएको २० औँ संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्टस् क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा विनयबाबु स्मृति प्रतिष्ठानलाई सोझो सेटमा हराउँदै आग्राले उपाधि जितेको हो। आग्राले विनयबाबु प्रतिष्ठानलाई २५–२०, २६–२४, २६–२४ को सेटमा हराएको हो। सेमिफाइनलमा आग्राले आमभञ्ज्याङ युवा क्लबलाई र विनयबाबु Read More…

संघ \संस्था

विरगञ्ज महाधिवेशनको तयारी अन्तिम चरणमा

देबु बानियाँ । बाहुण्डाँगी । यहि पुष ७ गतेबाट सुरु हुन लागेको नेपाल जेसीजको ४९ औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । बिरगञ्ज जेसीजको आतिथ्यतामा हुन लागेको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो । नेपालकै प्रमुख प्रवेशद्धारका रुपमा रहेको विरगञ्ज महाधिवेशनलाई जेसीजकर्मीहरुले महत्वका साथ हेरेका छन् । महाधिवेशनका लागि हल व्यवस्थापन, उद्घाटन समारोहका Read More…