झापा । बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय विजी कराते च्याम्पियनसिप २०२२ को उपाधि नेपालले जितेको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका र मलेशियागरी सातवटा देशको सहभागितामा रहेको प्रतियोगितामा नेपाल प्रथम बनेको छ । गत डिसेम्वर २७ देखि २९ तारिखसम्म बंगलादेशमा आयोजना भएको अन्तर्राष्ट्रिय विजी कराते च्याम्पियनसिप २०२२ का लागि नेपालबाट करातेका रेफ्री बमबहादुर श्रेष्ठको कमाण्डमा अफिसियलसहित Read More…
Day: December 30, 2022
तमु ल्होसारमा जेष्ठ नागरिक सम्मानित
काँकभिट्टा । मेचीनगरका गुरुङ समुदायले शुक्रबार २६०७ औँ तमु ल्होसार पर्व विविध कार्यक्रम गरी मनाएका छन् । तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद मेचीनगरले ङाग्युर देछ्छेन छोलिङ गुम्बा मेचीनगर–७ मा आयोजना गरेको कार्यक्रमको उद्घाटन मेचीनगर नगर उपप्रमुख मीना पोखरेल उप्रेती र संविधान सभा सदस्य उषा गुरुङले संयुक्त गरेका थिए । आयोजक परिषद्का अध्यक्ष सुभास Read More…
मागुरमाडीका १०० जनामा मुटुको समस्या
मेचीनगर । मागुरमाडीका १०० जना स्थानीय मुटु रोगको समस्याबाट पीडित रहेको पाइएको छ । शुक्रबार मेचीनगर–९, मागुरमाडी स्थित हरि आधारभुत निमाविको परिसरमा आयोजित मुटु रोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिने स्थानीय महिला र पुरुषमा सो समस्या देखिएको हो । शिविरमा सेवा लिएका १०० जना मध्ये दुई महिलासहित ५ जनालाई तत्काल मुटुको शल्यक्रिया गर्न Read More…
आज तमु ल्होसार, सरकारले दियो देशभर सार्वजनिक बिदा
काठमाडौं । आज ‘तमु ल्होसार’ पर्व। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको Read More…
महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन, विश्वभरबाट श्रद्धाञ्जली अर्पण
एजेन्सी । विश्व प्रशिद्ध ब्राजिलियन खेलाडी पेलेको निधन भएको छ । महान खेलाडीको रुपमा विश्व प्रख्यात कमाएका पेलेको ८२ बर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । फुटबल इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन। विश्वभर उनलाई पेलेको नामले चिनिएपनि उनको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो । क्यान्सर रोगसँग लडिरहेका Read More…





