राजनीति

कांग्रेसले सरकार चलाइसक्यो, अब मेरो पालो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत संसदीय दलको नेता चुनिए लगतै बालुवाटार पुगे । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उनले आफ्नो नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभा सदस्यहरुले बिहीबार मात्र सपथ लिएका छन् । सपथ लगतै माओवादीले सुरुमा पदाधिकारी र त्यसपछि संसदीय दलको बैठक Read More…

संघ \संस्था

सहारा नेपाल साकोसले २६ औं वार्षिक साधारण सभाको प्रतिबेदन सार्वजनिक

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २६ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको भोलि (शनिबार) हुने अन्तिम निर्णय पुस्तिका प्रमाणित भेलाको पूर्व सन्ध्यामा आज प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको निर्देशन अनुसार एकाईगत साधारणसभा सम्पन्न गरिसकेको छ । संस्थाले नीति तथा कार्यक्रमहरुलाई एकाई साधारण Read More…

समाचार

झापाको कनकाईमा जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ

झापा । आफ्नै जेठाजुको विभत्स हत्या गरेको आरोपमा झापा कनकाई नगरपालिका ४ इलुवावारीकी ४९ बर्षिय रनमाया वास्तोलालाई १२ घण्टा नवित्दै आज प्रहरीले पक्राउ गरेको छ । झापा कनकाई नगरपालिका ४ इलुवावारीका ५६ बर्षिय पदमलाल वास्तोलाको टाउकोमा धारिलो हतियार प्रहार शिवसताक्षी नगरपालिका १० सगरमाथा टोल माई नदिको किनारमा हत्या गरि फ्याकिएको अवस्थामा शव फेला परेको थियो Read More…

विश्व

१९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ

काठमाडौँ । १९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुडानी नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनलाई आज शुक्रवार १९ किलो सुनसहित पक्राउ गरिएको विमानस्थलका प्रहरीले जानकारी दिएकाे छ । ती सुडानी नागरिकको लगेज जाँच गर्ने क्रममा भन्सार कार्यालयले शङ्कास्पद वस्तु देखेपछि जाँच गरेको थियो ।

स्वास्थ्य

अध्यक्ष लिङ्देनले गरे १५ शय्याको अस्पताल उद्घाटन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारीमा निर्माण भएको १५ शय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को उद्घाटन गरेका छन् । हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरङ्ग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए। अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी, Read More…

धर्म संस्कृती

पाथीभरा मन्दिरमा श्रीमद् देवी भागवत महापुराणको तयारी

मेचीनगर । मेचीनगर –५ स्थित पाथीभरा मन्दिर समितिको आयोजनामा आगामी मंसिर ११ देखि २० गतेसम्म श्रीमद् देवी भागवत् महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । मन्दिर समितिले पुराण सफलपार्न २१ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको छ । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित Read More…

संघ \संस्था

नाकामै कडाइले बेचिनबाट जोगिए चेलीहरु

काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टाबाट चेलीबेटी बेचविखन नियन्त्रणको प्रयास प्रभावकारी बन्दै गएको एक तथ्यांकले देखाएको छ । चेलिबेटी बेचविखनमा सक्रिय दलालहरुले काँकरभिट्टालाई केही वर्ष अघिसम्म सजिलो नाकाको रुपमा प्रयोग गर्दै आएका थिए । पछिल्लो समय माइती नेपाल लगायतका संस्था र नेपाल प्रहरीले नाकामा उच्च सतर्कता बढाएसँगै चेलीबेटी बेचविखन नियन्त्रणमा कमी आउन थालेको हो । चेलीबेटी Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप फागुनको अन्तिम सातादेखि, विजेता टिमले नगद १३ लाख रुपैयाँ पाउने

झापा । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । झापाको पुरानो र एक मात्र स्थायी रंगशाला मेची रंगशालामा यही फागुन अन्तिम सातादेखि “भद्रपुर झापा गोल्ड कप” अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएका हो । गोल्डकप मुल आयोजक समितिले बिहिबार भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन Read More…

समाचार

निर्वाचित सांसदको शपथ ग्रहण आज

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । राणालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् । शपथ गराएलगत्तै Read More…

संघ \संस्था

विरगञ्ज महाधिवेशनमा तालिमलाई प्राथमिकता

बाहुण्डाँगी । नेपाल जेसीजको महाधिवेशनमा तालिम र थिम सेमीनार मुख्य आर्कषण हुने अनुमान गरिएको छ । तालिमद्धारा जेसीज युवाहरुलाई प्रेरित गर्ने उदेश्यले यो वर्ष आतिथ्यता शाखा विरगञ्जले ३ वटा तालिम सञ्चालन हुनेछन् । तालिमको विश्वविद्यालयका रुपमा लिइएको जेसीजमा युवाहरुलाई प्रेरित गर्दै व्यवसायमा अघि बढ्नका लागि सहज होस भन्ने उदेश्यका साथ तालिम तयार गरिएको आतिथ्यता शाखाका Read More…