संघ \संस्था

नेपाल जेसीजको महाधिवेशन बिहिवारबाट विरगञ्जमा सुरु हुँदै

बाहुण्डाँगी । नेपाल जेसीजको ४९ औँ राष्ट्रिय महाधिवेशन विहिवारबाट विरगञ्जमा सुरु हुँदैछ । विरगञ्ज जेसीजको आतिथ्यतामा हुने महाधिवेशनमा सहभागि हुन देशभरका जेसीजकर्मीहरु विरगञ्ज आउने क्रम सुरु भएको छ । महाधिवेशनमा १७४ वटा शाखाका करिब २ हजार प्रतिनिधिको सहभागिता रहने महाधिवेशन महासचिव तथा विरगञ्ज जेसीजका निवर्तमान अध्यक्ष रञ्जन रावतले बताउनु भयो । उहाँका अनुसार महाधिवेशनका लगभग Read More…

खेलकुद

अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि इष्ट होराइजन मावि धुलाबारीलाई

मेचीनगर । मेचीनगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि इष्ट होराइजन मावि धुलाबारीले जितेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आज भएको फाइनल खेलमा गांगा मेमोरियल नकलबन्दालाई टाईबेकरमा ४/२ गोल अन्तरले पराजित गर्दै होराइजनले उपाधि जितेको हो । निर्धारित समयमा दुबै टिमबाट समान एक/एक गोल भएपछि खेल टाईबेकरमा Read More…

संघ \संस्था

‘ग्रामिण जनातको सारथी बनेको छ सहकारी’ – वडा अध्यक्ष बराल

मेचीनगर । मेचीनगर नगरपालिका २ का वडाध्यक्ष दिपक बरालले ग्रामीण क्षेत्रका मानिसहरूको आर्थिक अवस्था उकास्न सहकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । उनले सहकारी ग्रामिण भेगका लागि सारथी बन्दै आएको बताएका हुन् । मंगलबार मेचीनगर २ स्थित बौद्धमोडमा बौद्धमोड कृषि सहकारी संस्था लि को १४औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै वडाध्यक्ष बरालले पछिल्लो समय Read More…

संघ \संस्था

रास्ट्रीय तालिम आयोगले तालिम पुस्तिका निकाल्ने

बाहुण्डाँगी । नेपाल जेसिज रास्ट्रीय तालिम आयोग द्दण्द्दद्द ले बिरगंज मा हुन गैरहेको ४९ औ रास्ट्रीय महाधिवेशन को अवसरमा सबैलाई सधैलाई उपयोगी हुने तालिम पुस्तिका निकाल्ने सोच का साथ यस कार्यको थालनी गरेका छ । जेसिज धेरै शाखाको अध्यक्ष हरुले आफ्नो साखामा तालिम आयोजना गर्न चाहनालाई यसले सहज बनाउने छ । पर्याप्त सुचना र जानकारी Read More…

संघ \संस्था

झापाली समाज कतारले दियो न्यानो कपडा

मेचीनगर । सामाजिक क्षेत्रमा क्रियाशील संस्था झापाली समाज कतारले मंगलबार मेचीनगरका बिभिन्न वडाका फरक क्षमता भएका अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । समाजले वडानम्बर १, २, ३, ४ र वडानम्बर १० मा रहेका ३५ जना फरक क्षमता भएका अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकोे हो । कार्यक्रमको संयोजन नेपाल राष्ट्रिय अपाङ्ग पुनस्र्थापना केन्द्र Read More…

मनोरञ्जन

कसले जित्ला ‘भ्वाइस अफ नेपाल ४’को उपाधि ?

काठमाडौं । आगामी शुक्रबार ‘भ्वाइस अफ नेपाल’को चौथो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ । ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए । ग्राण्ड फिनालेमा चारजना कोचका चार ट्यालेन्टले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टीम राजेशपायल राईबाट सविना योङहाङ, टीम राजु लामाबाट करण राई Read More…

अर्थ संघ \संस्था

बौद्धमोड कृषि सहकारी संस्थाको अध्यक्षमा पुन: काफ्ले

मेचीनगर । बौद्धमोड कृषि सहकारी संस्था लि.को अध्यक्षमा नरेन्द्र काफ्ले चयन भएका छन् । संस्थाको आज सम्पन्न १४औं बार्षिक साधारणसभाले काफ्लेको नेतृत्वमा ४ बर्षका लागि पुन: तेस्रो पटक नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा किशोर तामाङ चयन भएका छन् । संस्थाको ११ सदस्यिय नयाँ कार्यसमितिको सदस्यहरुमा अग्नि प्रसादआचार्य, अम्बिका देबि भारती, गिता Read More…

समाचार

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ निवासी ३७ वर्षीय जगतबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए  । कचनकवल गाउँपालिका- १ स्थित चारकोशे जलथल जंगलसँगै जोडिएको पश्चिम देउराली सामुदायिक वनबाट निस्किएको हात्तीले भुजेललाई मंगलबार दिउँसो ४ बजेर २० मिनेटमा आक्रमण गरेका थिए । Read More…

अर्थ संघ \संस्था

ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न सहकारी संस्थाले खेलेको भूमिका महत्त्वपूर्ण : वडाध्यक्ष बराल

मेचीनगर । मेचीनगर नगरपालिका २ का वडाध्यक्ष दिपक बरालले ग्रामीण क्षेत्रका मानिसहरूको आर्थिक अवस्था उकास्न सहकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । मंगलबार मेचीनगर २ स्थित बौद्धमोडमा बौद्धमोड कृषि सहकारी संस्था लि को १४औं बार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै वडाध्यक्ष बरालले पछिल्लो समय आर्थिक तरलताले समस्या सृजना गरिरहेको अवस्थामा पनि बौद्धमोड कृषि सहकारी संस्थाले Read More…

खेलकुद

विश्वका उत्कृष्ट ११ फुटबलरको नाम सार्वजनिक

झापा । फुटबल तथ्यांकहरुको विश्लेषण गर्ने बेवसाइट ओप्टा एनालिस्टले विश्वका उत्कृष्ट ११ फुटबलर चयन गरेको छ।  खेलाडीको प्रस्तुतिलाई विश्लेषण गरेर ओप्टाले टीम अफ द टुर्नामेन्ट जारी गरेको हो। यसरी छानिएका खेलाडीमध्ये उत्कृष्ट गोल किपरमा क्रोएसियाका डोमिनिक लिभकोभिक परेका छन्। उनले विश्वकपमा हरेक खेलमा औसत ३।५ सेभ गरे जुन सबैभन्दा धेरै हो।  यस्तै मोरक्कोका अशरफ हाकिमी राइट Read More…