काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुने भएको छ । संघीय संसद सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा शपथ गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसदहरुलाई बिहान ११ बजे नै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा आउन सचिवालयले भनेको छ Read More…
Month: December 2022
‘विरगञ्जले तपाईलाई न्यानो स्वागत गर्नेछ’– निर्देशक गोपाल केडिया
देबु बानियाँ, बाहुण्डाँगी । नेपाल जेसीजको यहि पुष ७ गतेदेखि ४९ औँ राष्ट्रिय महाधिवेशन विरगञ्जमा हुँदैछ । विरगञ्ज जेसीजको आथित्यतामा हुने महाधिवेशनमा देशभरका १७४ वटा शाखाका करिब २ हजार प्रतिनिधिहरुको सहभागिता हुँदैछ । २०२३ का लागि नयाँ नेतृत्व चयन गर्ने यस महाधिवेशनको सेरोफेरोमा रहेर महाधिवेशन निर्देशक गोपाल केडियासँग गरिएको कुराकानी । १. महाधिवेशनको तयारी कस्तो Read More…
नेपाल जेसीजमा १७ पदमा ३३ जना प्रतिस्पर्धा गर्दै
बाहुण्डाँगी । पुष ७ गतेबाट सुरु हुने नेपाल जेसीजको ४९ औँ राष्टिय महाधिवेशनले सन २०२३ का लागि नयाँ नेतृत्व चयन गर्नेछ । १ अध्यक्ष, ४ कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचन प्रक्रियाबाट चयन हुनेछन् । जसका लागि डेढ महिना अघि नै नेपाल जेसीजमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेपाल जेसीजमा ६ जना अध्यक्ष, Read More…
विरगञ्ज जेसीजले चौथो पटक राष्ट्रिय महाधिवेशन गर्दै
देबु बानियाँ । बाहुण्डाँगी । २०२२ को राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा रहेको आतिथ्यता शाखा विरगञ्जले यो महाधिवेशन चौथो पटक गर्दैछ । ५० वर्षे इतिहास बोकेको यो शाखाले आफ्नो स्वर्ण वर्षसँगै चौथो पटक महाधिवेशनको तयारी गरेको हो । नेपाल जेसीजको इतिहासमै धेरै महाधिवेशन गर्ने शाखाका रुपमा समेत विरगञ्जले आफ्नो नाम दर्ता गर्दैछ । १९७९ पहिलो पटक Read More…
झापाको चारआली जंगलमा एक दम्पतीको शव कुहिएको अवस्थामा फेला
झापा । झापाको मेचीनगर नगरपालिका- १३ स्थित चारआली जंगलमा एक दम्पतीको शव फेला परेको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- ११ निवासी ५२ वर्षीय नेत्रकुमार इङनाम लिम्बु र उनकी श्रीमती रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । श्रीमानको नाम खुलेपनि श्रीमती नाम नखुलेको डीएसपी महतोले बताए । ‘दुवै जनाको शव ७० प्रतिशत कुहिएको Read More…
मेचीनगर : स्वयमसेवीकालाई वडाले दियो, साइकल, व्याग र छाता
मेचीनगर । मेचीनगर–१४ वडाकार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरेर आफ्नो वडामा रहेका ५ जना स्वयम सेवीका हरुलाई एक– एक थान साइकल, व्याग र छाता वितरण गरेको छ । वडानम्बर १४ स्थित स्वास्थ्य चौकीमा कार्यरत सामाजिक क्षेत्रमा क्रियाशील स्वास्थ्य स्वयमसेवीका यसोदा खतिवडा, दिव्यकला सिवाकोटी, मञ्जु नेपाल, सीतादेवी खवास र दुर्गादेवी थापालाई साइकल, व्याग र छाता दिएर Read More…
कतार विश्वकप : मेस्सीलाई गोल्डेन बल
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् । कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बनेका थिए । मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४-२ ले हराएर तेस्रो पटक Read More…
विश्वकप : एमबाप्पेलाई गोल्डेन बुट
काठमाडौं । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा गोल्डेन बुट जितेका छन् । कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । एमबाप्पेले कतार विश्वकपको ७ खेलमा ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् । मेस्सीले ७ खेलमा ७ गोल Read More…
फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि उचाल्यो विश्वकपको उपाधि
काठमाडौ। अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको Read More…
मेचीनगर : हात्ती नियन्त्रणका लागि पहल सुरु
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा हात्ती नियन्त्रणका लागि पहल सुरु भएको छ । विगत लामो समयदेखि भारत तथा नेपालको अन्य क्षेत्रबाट आएका जंगली हात्तीको समस्या झेल्दै आएका मेचीनगरबासीको समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको समन्वयमा मेचीनगर क्षेत्रभित्र हात्ती नियन्त्रणका लागि फेन्सीङ तारबार लगाउने कार्य अगाडी बढेको छ । पहिलो चरणमा नगरको पन्द्र किमि फेन्सीङ सोलार Read More…










