झापा । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य सूची बढेर आएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ Read More…
Day: January 1, 2023
राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो ज्ञापन पत्र
मेचीनगर । मेचीनगरमा जनप्रतिनिधि र कर्मचारी बीच देखिएको टकरावले नागरिकले सास्ति व्यहोर्नु परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल समस्या अन्त्यगरी नागरिकलाई दिने सेवालाई प्रभावकारी बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । आइतबार ज्ञापन पत्र बुझाउन मेचीनगर पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीलाई नभेटेपछि मेचीनगर नगरपालिकाका शिक्षा शाखा Read More…
मदन भण्डारी स्पोर्टस एकेडेमी दमकले बुझायो नगरप्रमुख थापालाई ९ बुद्धे ज्ञापन पत्र
दमक । खेल र खेलाडीको विकास सम्वन्धिका विभिन्न मागहरु सहितको ९ बुद्धे ज्ञापन पत्र दमक नगरपालिकाका नगर प्रमुख राम थापालाई मदन भण्डारी स्पोर्टस एकेडेमी दमकले आज बुझाएको छ । झापाको दमक स्थित दमक नगर पालिकाको नगर प्रमुखको कार्यकक्षमा पुगेर एकेडेमीका नगर कमिटी अध्यक्ष लोकेश न्यौपाने नेतृत्वको टोलीले नगर प्रमुख थापालाई ज्ञापन पत्र बुझाएको हो । Read More…
मेचीनगर २ को दुई दिने कृषि अवलोकन भ्रमण
भृकुटी । आफ्नो वडामा रहेका कृषि क्षेत्रमा आत्मानिर्भर सहित कृषकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले मेचीनगर २ ले दुई दिने कृषि अवलोकन भ्रमण सम्पन्न गरेको छ । वडा कार्यालयको कृषि क्षेत्रमा रहेको बजेट मार्फत कृषकहरुको भ्रमण गरिएको हो । भ्रमणका लागि वडा कार्यालयले १ लाख ५० हजार बिनियोजन गरेको थियो । वडा अध्यक्ष दिपक बरालको नेतृत्वमा वडाका Read More…
बाहुनडाँगीमा औषधिजन्य वनस्पती खेती सुरु
मेचीनगर । हात्तीबाट पीडित बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रुपमा औषधिजन्य वनस्पती खेती विस्तार गर्न थालेका छन् । मेचीनगर–४ को बाहुनडाँगी स्थित भारतसँग सीमा जोडिएको मेची खोला वगर छेउमा करिव ३० विगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक खेतीका रुपमा जडिबुटि खेती सुरु गरेका हुन् । सो खेतीको अगुवाई महेन्द्रद्वार सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्वल उद्योगले गरेको छ Read More…
काँकडभिट्टा-पानीटंकी नाकामा मितेरी पुलसहितको एसियन हाइवे सञ्चालन
झापा । मेची नदीमा निर्माण सम्पन्न भएको झन्डै दुई वर्षपछि नेपाल-भारत सीमा नाका जोड्ने मितेरी पुलसहितको एसियन हाइवे आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सीमा नाकामा ६ लेनको मितेरी पुल सञ्चालनमा आएसँगै स्थानीयमा उल्लास छाएको छ। नेपालतर्फको मेची भन्सार कार्यालय र भारततर्फको नक्सालवारि भन्सार कार्यालयका प्रमुखहरूले आइतबार दिउँसो १ बजे आ-आफ्नो Read More…
प्रदेश १ : पहिलो संसद बैठक आज
मोरङ । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आइतबार बस्दैछ। ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन्। प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी Read More…
अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२३ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम Read More…








