काठमाडौं । सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्याउन त्यस्तो तयारी थालेका हुन् । प्रधानमन्त्री दाहालले आफ्नै पार्टी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी Read More…
Day: January 3, 2023
सांसद सहित नगरप्रमुख र सिडियोले गरे हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीको अनुगमन, स्थानीयद्वारा समस्या हल हुनेमा विश्वास
बाहुनडाँगी । बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रका जनताको गुनासो सुन्न र दिगो रुपमा हात्ती समस्या समाधानकोबाटो पहिचान गर्न सोमबार संघीय सांसद द्वय निशा डाँगी र इन्दिरा राना मगर बाहुनडाँगी पुगे । राष्ट्रिय स्वतन्त्रपार्टीबाट निर्वाचित संघीय सांसद द्धय निशा डाँगी, इन्दिरा राना मगर सँगै झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्लावन कार्यालय झापा डेफू , मेचीनगर नगरपालिकाका Read More…


