संघ \संस्था

देवकोटा पार्कले मनायो ३०१ औँ पृथ्वी जयन्ती

मेचीनगर । मेचीनगर ६ काँकरभिट्टा स्थित देवकोटा पार्क व्यवस्थापन समितिले ३०१ औँ पृथ्वी जयन्ती मनाएको छ । आज संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यमा देवकोटा पार्क व्यवस्थापन समितिले पृथ्वी जयन्ती मनाएको हो । बिगत सात वर्ष अघिदेखि देवकोटा पार्क व्यवस्थापन समितिले प्रत्येक बर्ष पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । Read More…

समाचार

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिने भएका छन्। उनले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हाल्नु भएको थियो । उनलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी Read More…

समाचार

झापा : खाना नपकाएको निहुँमा कुटपिट गर्दा श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

झापा । झापामा खाना नपकाएको निहुँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । भोजपुर जिल्ला अरुण गाउँपालिका- १ घर भई हाल झापा अर्जुनधारा नगरपालिका- ९ स्थित खरबानीचोक बस्दै आएका ३५ वर्षीय विश्वराज घिसिङले आफ्नी कान्छी श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङलाई कुटपिट गरेका थिए । मादकपदार्थ सेवन गरी मातेका विश्वराजले श्रीमती प्रमिलाको पेट र छातीमा निर्घात Read More…