मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराएका छन् । मेचिनगर स्वास्थ्य शाखाको आयोजनामा धाइजन स्वास्थ्य चौकी मेचीनगर वडा न ११ मा आयोजित शिविरमा नगरका ९० जनाले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् । एकीकृत स्वास्थ्य शिविर (महिलाको पाठेघरको मुखको क्यान्सर, स्तनको क्यान्सर, प्रशव फिस्टुला तथा क्षयरोगको स्कृनिङ लगायत जनरल Read More…
Day: January 12, 2023
झापाको कनकाई माई मेला भोलिदेखि लाग्दैं
झापा । कोरोना भाइरसका कारण बिगत दुई बर्ष अघि देखि लाग्न नसकेको झापाको कनकाई माई मेला यसपटक भोलिदेखि लाग्दै छ । प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसरमा शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको बीच भएर बग्ने माईखोलाको दुबै पट्टी लाग्दै आएको माई मेला यसपटक पनि भब्य रूपमा लाग्ने भएको हो । कोरोनाभन्दा अघि सहज अवस्थामा वर्षेनी माईमेलामा Read More…
सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश, धरौटी बुझाएर भोलि छुट्ने
काठमाडौं । नाबालिग जर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) धरौटीमा रिहा हुने भएका छन् । बिहीबार न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० धरौटीमा छाड्न आदेश दिएसँगै धरौटी रकम बुझाएर भोलि रिहा हुने भएका हुन् । इजलासले १९ पन्ने जारी गरेको आदेश केही बरेमा आउँदैछ । लामिछानेको रिहाइ सर्तसहित गरिएको Read More…
‘हात्ती आतङ्क न्यूनिकरणको दिर्घाकालिन समाधानका लागि सहकार्य आवश्यक’ : नगरप्रमुख बुढाथोकी
मेचीनगर । नेपाल सरकारको एक टोली हात्ती आतङ्क प्रभावित क्षेत्रको अध्ययानमा निस्किएको छ । नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालयको टोली अध्ययान अनुसन्धानका लागि मेचीनगर आइपुगेको हो । बिहीबार मेचीनगर नगर प्रमुखको सभाहलमा हात्ती आतङ्क प्रभावित बासिन्दाको छलफलमा बाहुनडाँगी, मागुरमाडी, थोप्लेविराम क्षेत्र, दुवागढी, धाइजनलगयाग मेचीनगर हात्ती आतङ्कबाट अत्यन्त प्रभावित क्षेत्रमा पर्ने भएकाले दिगो समाधानका बिषयमा सवै Read More…




