विविध

झापा मेचीनगर उपप्रमुख उप्रेतीलाई मोरङमा सम्मान

लक्ष्मी उप्रेतीमेचीनगर । झापा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीलाई आइतबार मोरङमा सम्मान गरिएको छ । मोरङको बेलवारीस्थित पर्यटकीय स्थल वेतना सिमसारक्षेत्रमा भोजपुर याकु पोखरेल प्रतिष्ठान नेपाल विराटनगर—१३ ले नगर उपप्रमुख उप्रेतीले राजनीतिक्षेत्रमार्फत निर्वाचित जनप्रतिनिधिकारुपमा समाजमा पुर्याएको योगदानको उच्च मुल्याङ्कनगर्दै उक्त कर्मको कदर स्वरुप प्रतिष्ठानको दोस्रो साधारणसभाका अवसरमा सम्मान गरिएको हो । प्रतिष्ठानका संस्थापक सदस्य Read More…

अर्थ

सभामुख घिमिरेलाई उद्योगीले दिए बधाई तथा शुभकामना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन कुमार श्रेष्ठको नेतृत्वमा विभिन्न बस्तुगत संघका अध्यक्षहरू सहितको टोलिले प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित देवराज घिमिरेलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । हालै सभामुख पदमा निर्वाचित घिमिरेलाई आज आइतबार कार्यकक्षमै पुगेर बधाई तथा शुभकामना प्रदान गरेको हो । साथै महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले बर्तमान आर्थिक तरलताको अभाब Read More…

संघ \संस्था

गौतम समाजको अध्यक्षमा पुनः त्रिलोचन

कमल । दोस्रो कार्याकालका लागि गौतम समाज कमल गाउँपालिकाको अध्यक्षमा पुनः त्रिलोचन गौतम चयन भएका छन् । गौतम समाज कमल गाउँपालिकाको आज सम्पन्न दोस्रो साधारण सभाले कमल ३ सानो केर्खा निवासी शिक्षासेवी त्रिलोचन गौतमको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो । समाजको उपाध्यक्षमा दीपा गौतम, सचिवमा दिपक गौतम, सहसचिवमा तिर्थराज गौतम र Read More…

समाचार

आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, Read More…