खेलकुद

अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि हिमालयन इङ्गलिस एकाडेमीलाई

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा सञ्चालित दुई दिवशीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू-२०) को उपाधि हिमालयन इङ्गलिस एकाडेमीले जितेको छ । बिहिबार सम्पन्न फाइनल खेलमा धुलाबारी माविलाई २-१ सेटमा पराजित गर्दै हिमालयनले उपाधि चुमेको हो । प्रतियोगिताको उपाधि चुमेसंगै हिमालयन इङ्गलिस एकाडेमीले नगद पन्द्र हजारसहित ट्रफि र मेडल प्राप्त गर्यो । उपविजेता Read More…

संघ \संस्था

मेचीनगर–१३ दुहागढीमा गुम्बा निर्माण हुने

मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१३ चारआली स्थित दुहागढीमा गुम्बा निर्माण हुने भएको छ । दुहागढी क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो । गुम्बा निर्माणका अभियन्ता एवम् जग्गादाता छिरीङ शेर्पाको अध्यक्षतामा बिहीबार आयोजित आयु अभिषेक एवम् शिलान्यास कार्यक्रममा गुम्बा निर्माण स्थलको भूमिपुजन गरिएको थियो । एक विगाहा क्षेत्रफलमा Read More…

खेलकुद

मेचीनगरमा नेपाल र भारतका क्लब स्तरिय नकआउट फुटबल प्रतियोगिता हुदैँ

मेचीनगर । झापाको मेचीनगर ३ स्थित बडाखालमा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय नवज्योती युवा क्लबको आयोजनामा यही माघ २८ गतेबाट प्रतियोगिता आयोजना हुने भएको हो । क्लबको ३० औँ बार्षिक उत्सवको अवसरमा नेपाल र भारतका टिम सम्मिलित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष सुमन थापाले बताए । अध्यक्ष थापाका अनुसार प्रतियोगितामा Read More…