मेचीनगर । झापाको मेचीनगर-९ मा शुक्रबारबाट प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा वडा खेलकुद विकास समिति मेचीनगर(९ ले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा माथिल्लो मागुरमाडी क्षेत्र विजयी भएको हो । उद्घाटन खेलमा थोप्लेविरान क्षेत्रलाई २-१ गोल अन्तरले पराजित गर्दै माथिल्लो मागुरमाडी क्षेत्रले शुखद् सुरुवात गरेको Read More…
Day: February 10, 2023
काँकरभिट्टामा इन्डो-नेपाल भेट्रान फुटवल प्रतियोगिता हुँदै, बिजेताले २ लाख पाउने
काँकरभिट्टा । काँकरभिट्टा भेट्रान फुटबल क्लबले इन्डो-नेपाल फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । खेलसँगै सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले कोरोना संक्रमणका कारण निरन्तर रुपमा आयोजन गर्दै आएको फुटबल प्रतियोगिता केहि वर्षदेखि सञ्चालन गर्न सकेको छैन् । काँकरभिट्टा मावीको खेल मैदानमा यही फागुन १८ गतेदेखि २८ गतेसम्म नेपाल-भारतका १० भन्दा बढी अनुभवी भेट्रान टिमको भिडन्त हुने Read More…
आम्दा मेची अस्पताल धुलाबारीमा आयो २२ लाख बढी मुल्यको युएसजी मेसिनसहितका स्वास्थ्य उपकरण
मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पताल धुलाबारीमा २२ लाख बढी मुल्य बराबरको स्वास्थ्य उपकरण थपिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा आम्दा नेपाल अस्पतालको सहयोगमा शुक्रबार आम्दा मेची अस्पतालमा नयाँ उपकरण भित्र्याइएको हो । गत साउन ११ गते मेचीनगर प्रमुख बुढाथोकी, Read More…
पत्रकारको टिम विजयी
मेचीनगर । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकार टिम बिजयी भएका छन् ।कवि शिरोमणी माविको खेल मैदानमा भएको सो मैत्रीपुर्ण खेलमा पत्रकारको टोलीले जनप्रतिनिधिहरुलाई २-१ गोलको अन्तरले पछि पार्दै जित हात पारेको हो । पत्रकारको Read More…
कमिसन मागेपछि त्रिभुवन बिमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित
काठमाडौं । सरकारले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका, त्रिभुवन बिमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ । थाई स्माइल एअरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रब्य सामाग्री प्राप्त भएको हुदाँ सो बिषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदवाट निलम्बन गर्ने माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाईएको छ’ मन्त्रालयका सहसचिव एवम प्रवक्ता Read More…
प्रथम वडाध्यक्ष कप आजदेखि, उद्घाटन शत्रमा पत्रकार र जनप्रतिनिधि बिच मैत्रिपूर्ण खेल हुने
मेचीनगर । झापाको मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता आजदेखि हुँदै छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको सो प्रतियोगिता स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा हुँदैछ । उद्घाटन खेलमा थोप्लेविरान क्षेत्र र माथिल्लो मागुरमाडी क्षेत्र बिच प्रतिष्पर्धा हुने आयोजक समितिले जनाएको छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ का Read More…






