मेचीनगर । झापाको मेचीनगर नगरपालिका नगर कार्यापालिकाको दोस्रो नगरसभाकोे दोस्रो वैठक सम्पन्न भएको छ । आइतबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित नगरसभाकोे दोस्रो वैठकको उद्घाटन झापा क्षेत्र नं.१ (क) का प्रदेश सांसद गोपाल तामाङले गरे । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तामाङले वैठकको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै स्थानीय सरकार भएका कारण मेची नगरपालिकाको आम नागरिकप्रतिको Read More…
Day: February 12, 2023
सिक्किमकी स्नेहाले जितिन् ‘मिस तामाङ वल्र्ड २०२२’ को उपाधि
पश्चिम बंगाल (भारत) । ‘मिस तामाङ वल्ड २०२२’ को उपाधि भारत सिक्किमकी स्नेहा तामाङले हात पारेकी छिन् । मिस तामाङ वल्ड फाउण्डेसनको आयोजना तथा सिक्किम तामाङ वुद्धिष्ट एशोसिएसन र अल इण्डिया तामाङ वुद्धिष्ट एशोसिएसनको संयोजनमा भारतको सिलगुढीमा भएको ग्रान्ड फिनालेमा १६ जना प्रतिष्पर्धीहरुलाईपछि पार्दै उनले उपाधी हात पारेकी हुन् । स्नेहाले उपाधिसहित पाँच लाख भारु, Read More…
केपी ओली कपः उद्घाटन खेलमा पुलिस र सातदोबाटो भिड्ने
काठमाडौँ । आगामी फागुन ११ गतेदेखि हुन लागेको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय युवा संघ नेपालले काठमाडौमा पत्रकार सम्मेलन गरी तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । आइतबार गरिएको ड्र अनुसार दोश्रो दिन फागुन Read More…
दार्जिलिङ फुटबल क्लब विजयी
मेचीनगर । मेचीनगर ३ स्थित बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा पाहुना टोली प्रकाश ११ दार्जिलिङ फुटबल क्लब विजयी भएको छ । झापाको बिर्तामोड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै दार्जिलिङ विजयी भएको हो । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा दार्जिलिङका आकाश मण्डलले खेलको १५ औँ मिनेटमा गरेको गोल नै जितको लागि निर्णायक बन्यो Read More…
मेचीनगर प्रमुख/उपप्रमुखद्वारा विद्यालयको दुईतले पक्की भवन शिलान्यास
मेचीनगर । झापाको मेचीनगर ७ गोमनसरी स्थित अरनिको माध्यमिक विद्यालयमा चारकोठे पक्की भवन बन्ने भएको छ । आइतबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा उक्त दुई तले चारकोठे पक्की भवनको शिलान्यास गरेका हुन् । मेचीनगरको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७८/०७९ मार्फत विनियोजित ४५ लाखको बजेटबाट निर्माणधिन भवन सम्पन्न Read More…
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ Read More…
मेचीनगर ८ बन्यो “प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९” को च्याम्पियन
मेचीनगर । झापाको मेचीनगर ८ मा जारी “प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९” को उपाधि मेचीनगर ८ क्रिकेट टिमले जितेको छ । मेचीनगर ८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा समिर क्रिकेट क्लबलाई ७ विकेटले हराउदै मेचीनगर ८ “प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९” को च्याम्पियन बनेको हो । पहिले व्याटिङ्गको निम्तो Read More…
बाहुण्डाँगी जेसीज बर्ष २०२३ को अध्यक्षमा केवल निरौला
मेचीनगर । बाहुण्डाँगी जेसीज बर्ष २०२३ को अध्यक्षमा केवल निरौला सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न १२ अौं वार्षिक साधारण सभाबाट बाहुण्डाँगी जेसीज बर्ष २०२३ का लागि निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सामुल राय, सुस्मिता खतिवडा, उपाध्यक्षमा केदार सुनुवार, सागर भारती, बिदात गिरी, चित्र बहादुर श्रेष्ठ सर्वसम्मत चयन Read More…








