इटाभट्टा । मेचीनगर–७ डटाभट्टा बजार क्षेत्रमा थप सीसी क्यामेरा जडान गरिने भएको छ । मेचीनगर–७ मा चोरी घटना बढ्न थालेपछि सीसी क्यामेरा जडानमा वडा कार्यालयले चासो दिएको हो । इटाभट्टा बजार क्षेत्रका थप केही स्थानमा सीसी क्यामेरा जडान गर्न बजेटको व्यवस्थापनमा लागेको मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणी ओलीले बताए । बडालाई तीन क्षेत्रमा बिभाजन गरि शान्ति सुरक्षाको Read More…
Day: March 3, 2023
स्ववियु निर्वाचन प्रक्रिया आजदेखि
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया शुक्रबार सुरु हुँदैछ। आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार अपराह्न Read More…
आजबाट सहिद स्मारक लिग : बिजेताले ७५ लाख र उपविजेताले ५० लाख पाउने
काठमाडौं । आजबाट शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुदैँछ । शुक्रबारदेखि एफसी खुमलटारले फ्रेन्ड्स क्लबसँग दशरथ रंगशालामा साँझ ५ः३० बजे लिग सुरु गर्नेछ । लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो ४ः३० बजेदेखि सुरु हुने उक्त भव्य उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरुको Read More…
देशभरी शिलान्यास गरेका ३ सय ९६ वटा अस्पताल अलपत्र
काठमाडौं । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित २०७७ मंसिरमा सातै प्र्रदेशमा एकै पटक तीनसय ९६ वटा आधारभूत अस्पतालको शिलन्यास गरिएको थियो । सबै पालिकामा ५, १० र १५ शैयाको अस्पताल दुई वर्षभित्र सक्ने लक्ष्य लिई शिलन्यास गरिएपनि हालसम्म ति अस्पतालको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । स्वास्थ्य क्षेत्रको लागि ठूलो क्रान्तिको Read More…




