बाहुण्डाँगी । हेटौँडा लेडी जेसीजद्धारा एक दिने सेनीटरी प्याड बनाउने तालिम सम्पन्न गरेको छ । ११३ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर लेडी जेसीजले एकता आमा समूहको समन्वयमा हेटौँडा ८ कमानेमा महिला दिदी बहिनीहरुका लागि तालिम सम्पन्न गरेको हो । महिलाहरुका लागि अनिवार्य आवश्यक रहेको सेनीटरी प्याड घरैमा बनाउन सकिने र यसका लागि महिलाहरुले अनावश्यक Read More…
Day: March 5, 2023
लघुबित्त, सहकारी र मिटर ब्याज बिरुद्ध प्रदर्शन
झापा । देशभर बैंक तथा वित्तीय संस्था र मिटर ब्याजीहरुका विरुद्ध आन्दोलन गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले झापामा निरन्तर प्रदर्शन गरिरहेको छ। शनिबार झापाका दुई पालीकामा पीडित जनता सहित नेपाल कम्युनिस्ट पार्टीले जनतालाई ठगि गरिरहेको भन्दै प्रदर्शन गरेको हो । जिल्लाको बुद्वशान्ती गाउँपालिकामा भएको कार्यक्रमलाई पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सीले सम्बोधन गरेका थिए भने झापा गाउँपालिकामा Read More…
ट्राफिक लाइटमा पहिलो पटक बाटो क्रस गर्न सिकाउँदै इटहरी लेडी जेसीज
बाहुण्डाँगी । इटहरी लेडी जेसीजले ट्राफिक लाइटलाई हेरेर कसरी बाटो काट्ने भन्ने विषयमा सचेतनामुलक जानकारी दिँदै पहिलो पटक प्रत्यक्ष अभ्यास गरेको छ । कोशी प्रदेशको व्यापारीक सहर इटहरीमा रहेको काठमाडौँ भन्दा बाहिरको पहिलो ट्राफिक लाइटमा पैदल यात्रुले कसरी वाटो काट्ने भन्ने दुविधा भयर दुर्घटनामामा मानविय छति भएको कुरा लाई ध्यानमा राखेर ईटहरी लेडि जेसिजले फाल्गुन Read More…
हिमालयन एकाडेमीको वार्षिकोत्सवमा ‘वर्ष उत्कृष्टहरु’ सम्मानित
मेचीनगर । हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनद्वारा सञ्चालित मेचीनगर–१० धुलाबारीस्थित हिमालयन इङ्लिस एकाडेमी स्कूलको ३६ औं वार्षिक उत्सव कार्यक्रम आइतबार सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । विद्यालयले वर्ष उत्कृष्ट शिक्षकका रुपमा विजया निरौला, कर्मचारीका रुपमा सुशीला खनाल, अभिभावकका रुपमा Read More…
सार्वजनिक जग्गा मेचीनगरको स्वामित्वमा ल्याउन पहल
मेचीनगर । मेचीनगर नगरपालिकाले राष्ट्रिय आवास कम्पनीसँग रहेको सार्वजनिक सरोकारका जग्गा आफ्नो स्वामित्वमा ल्याउन पहल सुरु गरेको छ । राष्ट्रिय आवास कम्पनीसँग मेचीनगरमा सयौं विगाहा सार्वजनिक जमिन रहेको छ । २०४९ सालदेखि रहेको जग्गा समस्या समाधानका निम्ति मेचीनगरको नेतृत्वले विशेष पहल सुरु गरेका कारण साविक काँकरभिट्टा गाविस क्षेत्रमा रहेका सार्वजनिक, संघसंस्था र ब्यक्तिहरुले बसोबास गरिरहेका Read More…
स्ववियु निर्वाचन : आचारसंहिता उल्लंघन गरेको भन्दै अनेरास्ववियुले बुझायो काँकरभिट्टा क्याम्पसलाई ज्ञापन पत्र
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस प्रशासन र स्ववियु निर्वाचन परिचालन समितिले टीयूको कार्यतालिकालाई उल्लघन गर्दै मनोमानी शैलीमा कार्य गरेको भन्दै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले ज्ञापन पत्र बुझाएको छ । त्रिविको निर्वाचन सम्बन्धि आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ। तर काँकरभिट्टा क्याम्पसले आचारसंहिता बिपरित जबर्जस्ती Read More…






