स्वास्थ्य

मेचीनगर स्वास्थ्य शाखा : विश्व क्षयरोग दिवसको अवसरमा बिरामीलाई अण्डा वितरण

मेचीनगर । “हो हामी क्षयरोग अन्त्य गर्दछौं” भन्ने मुल नाराका साथ मेचीनगर नगरपालिका नगर स्वास्थ्य शाखाले विश्व क्षयरोग दिवस २०२३ मनाएको छ । विश्व क्षयरोग दिवसको अवसरमा आज मेचीनगर स्वास्थ्य शाखाले काँकरभिट्टा स्थित स्वास्थ शाखामा मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गर्दै बिरामीलाई अण्डा वितरण गरेको छ । क्षयरोग लागेको Read More…

समाचार

कोशी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै आधार छैन : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै आधार नरहेको बताएका छन् । आज झापाको बिर्तामोडमा जिल्ला पार्टीले आयोजना गरेको मिसन ग्रासरुट अभियानको मध्यावधि समिक्षालाई सम्बोधन गर्दै मानिसको उत्पत्तिभन्दा कोशीको उत्पत्ति पहिले भएको भन्दै त्यसमा कसैले आपत्ति जनाउन नहुने तर्क गरेका छन् । उनले कोशीले सबैलाई Read More…

समाचार

झापाको जनसंख्या ९ लाख ९८ हजार ५४ पुग्यो

झापा । राष्ट्रिय तथ्यांक कार्यालयले १२औं राष्ट्रिय जनगणना २०७८ को विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण झापाको वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ९७ रहेको छ । ०६८ मा भएको जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६ सय ५० थियो । आज सार्वजनिक भएको तथ्याकङमा झापा जिल्लाको जनसंख्या ९ लाख ९८ हजार ५४ Read More…