संघ \संस्था

धुलावारी जेसीजको स्थापना दिवसमा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान

बाहुण्डाँगी । धुलाबारी जेसीजको ४४औं जन्मोत्सव, सम्मान तथा पुरस्कार वितरण समारोह कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। शाखाको जेसीज सप्ताहको समापन समारोहको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । धुलाबारी जेसीजका पूर्व अध्यक्षहरुले आफ्नो कार्यकालको विभिन्न समयमा स्थापना गर्नुभएको अवार्डहरु वितरण गरिएको हो । वर्ष २०१६ का अध्यक्ष सिनेटर लीलाप्रसाद भण्डारीले आफ्ना स्वर्गीय Read More…