बाहुण्डाँगी । सिद्धार्थ जेसीजका पूर्व अध्यक्ष मंगल भण्डारी जनसेवा श्री पदकबाट सम्मानित हुनु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई पदकद्धारा विभुषित गर्नु भएको हो । उहाँलाई मन्त्रीपरिषदले गरेको निर्णयका आधारमा शुक्रवार पदक प्रदान गरिएको हो । कोभिडको संक्रमणकालिन अवस्थामा कोरोना लागेका व्यक्तिहरुलाई आफ्नो गाडीमा उपचार गर्न लैजाने, Read More…
Day: April 14, 2023
इजलास दैनिक सातौं वर्षमा, पत्रकार राई सम्मानित
विर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित इजलास दैनिक सातौं वर्षमा प्रवेश गरेको छ । टाइम्स मिडिया नेटवर्क प्रा.लिद्वारा प्रकाशित इजलास दैनिकले संक्षिप्त कार्यक्रम गरी सातौं वार्षिक उत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा इजलास दैनिकले अर्जुनधाराका संवाददाता इन्द्र कुमार राईलाई नगद पाँच हजार र प्रमाणपत्र सहित सम्मान गरेको छ । सम्मानित राईलाई टाइम्स मिडिया नेटवर्कका अध्यक्ष अध्यक्ष Read More…
देवकोटा पार्क : नयाँ बर्षमा सामुहिक वृक्षरोपण तथा शुभकामना आदानप्रदान
मेचीनगर । नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा मेचीनगर-६ काँकरभिट्टा स्थित देवकोटा पार्कमा सामुहिक वृक्षरोपण गरेको छ । पछिल्लो समय मेचीनगरको गहनाको रूपमा विकशित हुँदै गरेको नयाँ पर्यटकीय गन्तव्य देवकोटा पार्कमा नयाँ बर्षको सुरूवातमा आज सामुहिक वृक्षरोपण गरिएको हो । नयाँ बर्ष २०८० लाई स्वागत गर्दै देवकोटा पार्क व्यवस्थापन समितिले पार्क परिसरमा सामुहिक वृक्षरोपण गर्दै शुभकामना Read More…



