काठमाडौं । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिंदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि Read More…
Day: May 3, 2023
मेचीनगर : निःशुल्क शिविरमा तीन सय बढीले जचाए आँखा
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा नि:शुल्क मोतिविन्दु, जलविन्दु र टेलिजियम शल्यक्रिया शिविर सोमबार सम्पन्न भएको छ । दुर्गा चन्द्र मेमोरियल ट्रष्टको आयोजना, मेचीनगर नगरपालिकाको आर्थिक सहयोग र मेची नेत्रालय आँखा अस्पतालको प्राविधिक सहयोगमा माधव संस्कृत विद्याश्रममा सम्पन्न शिविरमा ३१६ ले आफनो आँखाको जाँच गराएका थिए । मेची नेत्रालय आँखा अस्पताल काँकडभिट्टाका नेत्र अधिकृत Read More…


