संघ \संस्था

एसिया प्यासेफिकमा सहभागि हुन अध्यक्ष मानन्धरसहित ९ जना इण्डोनेसिया प्रस्थान

बाहुण्डाँगी । जेसीआईको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा (एसिया प्यासेफिक कन्फ्रेन्स) सहभागि हुन नेपाल जेसीजको टोली इण्डोनेसियातर्फ प्रस्तान गरेको छ । मे १० देखि १३ तारिखसम्म इण्डोनेसियाको जाकार्तामा हुन लागेको क्षेत्रीय सम्मेलनमा सहभागि हुन नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धरसहितको ९ जनाको टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । टोलीमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष जीवन Read More…